***********************
के सेनाले कु को तयारी गरेको हो ?
बर्खास्त गरीएका प्रधानसेनापती रुकमाङद कटवाल ले सरकार को पत्र बुझ्न नमानेका मात्र होइनन सरकारी निर्णयको अवज्ञा गर्दै सैनिक मुख्यालयम सेनापतिकै हैसियतमा कामकाज गरेरहेका छन । कानुनी रुपमा सर्बोच्च अदालतमा मुद्दा हाल्ने वा खड्का लाइ बन्दी बनाएर राष्ट्रप्तिको आडमा सैनिक शासन लगाउने दुबै बिकल्पमा अहिले गम्भिर छलफल चलिरहिको छ सैनिक मुख्यालयमा। अन्य जर्नेल हरुले राष्ट्रपती लाई मोहोरा बनाएर सैनिक शासन लगाउन कटवाल लाई दबाब दिइ रहेका भएपनी कटवाल के गर्ने भन्ने टुङगो मा पुग्न सकेका छैनन । श्रोतका अनुसार सेनालाई उच्च सतर्कतामा राखिएको छ र मुख्यालयको आदेस पर्खन निदेशन दिएको छ । यता माओवादीले पनि आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ । अस्ती मइ दिवसको दिन आराम गर्ने बहानामा लप्सिफेदी पुगेका प्रचन्ड ले आफ्ना सेनाका कमाण्डरहरुलाइ भेटेर आफ्न सेनालाई तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । स्मरण रहोस लप्सिफेदी जनयुध्यकाल देखी नै माओवादीको सुरक्षित आस्रयस्थल हो । राजधनी र वरपर केन्द्रित आक्रमण र योजना माओवादीले लप्सिफेदी मै बसेर बुन्थे ।
सेनाले कु गरेमा त्यस्को पर्तिकार कसरी गर्ने भन्ने योजना माओवादीले तयार गरेसकिको र सेनाले पनि भित्र भित्रै आफ्नो तयारी गरेको ले मुलुक फेरी एकपल्ट गम्भिर मुठभेडमा जाने निस्चित छ । अघिल्लो पल्टको “यच” आवरको सुचना चुहिएको ले पनि सेना पुरा तयारी का साथमा एक्सन लिने तयारी मा रही जस्तो देखिएको छ । शायद आज साझ सम्ममा यो पर्दामा मा आउने छ ।
कटवाल आउट
हरेक निर्णयलाइ हतारमा गर्ने र पछि सच्याउने माओबादिलाई यस पटक भने के भेछ कुन्नी हटाएरै छोड्यो सेनापति लाइ l त्योसोत बरु सरकार छोड़ने तर कटवाल लाइ हटाएर छोड़ने भनेर माओबादीले सार्बजनिक रूपमै प्रतिबद्दता जनाएको थियो l तर आम मानिस/मिडियाले भने यस लाइ माओबादीको तर्साउने बानी भनेर आलोचना पनी नगरेका होइनन l
तर यस पटक भने माओबादीले आफ्नो अडानालाई कायमै राख्यो l हेरौ अब के होला ? सेनाले कु गर्ला ? तयारी त सेनाको त्यस्तै देखिन्छ ? तर कति दिन टिक्ला सैनिक कु ? जानकार हरुका अनुसार अहिले कटवालले बर्खास्ती को पत्र बुझ्न मानेका छैननरे ? सैनिक मुख्यालायमा जर्नेल हरुको बैठेक पनी बसिरहेको छ l माओबादी पनी के कम, अहिले ३ बजे चक्रपथ घेर्ने रे ? आजै बिजय जलूस पनी निकाल्ने भन्या छन l
तर कांग्रेस, एमाले जतिसुकै कुर्ले पनी- कदाचित सेनाले कु नै गरे पनी सैनिक सासन धेरै दिन टिक्नेवाला भने छैन l
Wednesday, April 29, 2009
अर्काको लेख/रचना चोरि गरेर नाम कमाउने



February 14, 2007 at 6:55 AM
I am working on How much people were killed by Terrorist (Maoist) their atrocities till today. Please help me providing photos and loss of life and property (private and public). Please help us to complete this work.
Susant Sharma
susant252002@yahoo.co.in