बिहिवार, मार्च 8th, 2007


माओबादी हरुले कलंकी देखि सोल्टीमोड सम्म बाटो चौडा बनाउने कार्यक्रम अन्तर्गत बाटो मिचेर बनाइका घर हरु भत्काइदै (भिडियो केहिबेरमा )। 1251.jpg
444.jpg

९७ औ नारी दिवश को र्‍याली मा सहभागी हरु

mahilaa-rryalee.jpg

नाटक नं. १
नेपाली काङ्रेस को आज बसेको बैठक ले माओबादी को व्यबहार र गतिबिधि चित्तबुज्दो नभएकोले माओबादी लाइ तत्काल सरकार मा लानु नहुने निर्णय गरेछ र प्रधानमन्त्री लाइ माओबादी लाइ तत्काल सर्कारमा समाबेस नगर्न निर्देशन दिएछ । अब पार्टी को निर्णय बिपरित जाने हिम्मत प्रधानमन्त्री सङ होला त?बैठक पछि ने का का नेता हरुले सर्बसाधारण हरुको कब्जा गरिएको सम्पति र जग्गा जमिन फिर्ता नगरेको भन्दै माओबादी हरुको चर्को बिरोध गरेका थिए । (धेरै…)

Follow

Get every new post delivered to your Inbox.

Join 60 other followers