हिजो मात्र कृष्ण बहादुर महाराले ठुल ठुलो स्वर मा पत्रकार सङ भनेछन् — हामीले राजा र पारष ले सडयन्त्र को ताना बाना बुनेको प्रमाण रहेको सी डी फेला पारेको छौ । तर के के न भेटियो भनेर ठुलो हल्ला खल्ला का साथ प्रचार प्रसार गरेपनि पारशको सडयन्त्र छ भनिएको सी डि मा खासै केहि भेटिएन। माओबादी सङ सम्बन्धित समचार का केहि कट्टिङ् हरु स्कयानिङ् गरेर राखेको मात्र पाइयो। (more…)
Tuesday, March 13th, 2007
March 13, 2007
March 13, 2007
गणतन्त्र घोषणाको पक्षमा प्रधानमन्त्रीको वक्तव्य आउदैछ, प्रचण्डले भनेका छन् ? राजाले बाटो खोलिदिइसकेपछि गणतन्त्र घोषणा गर्न किन ढिला भइरहेको छ त ?
गणतन्त्रको सम्बन्धमा वक्तव्य आउने-नआउने कुरा होइन । गणतन्त्रको निम्ति परिस्थितिले बाध्य बनाउछ मानिसलाई । अहिले राजाले जुन किसिमको वक्तव्य दिए, त्यसले अस्थिरता चाहने तत्त्वलाई मद्दत गरेको छ । गणतन्त्रको बाटो राजाले नै खोलिदिएका छन् । त्यो कुरा हो सायद प्रचण्डले भनेको । राजाले पनि आफ्नो व्यवहार र क्रियाकलापबाट देशमा अस्थिरता निम्त्याए भने सबै गणतन्त्रको बाटोमा जान्छन् ।
घोषणा गर्नुपर्ने आवश्यकता नै छैन । किनभने एक प्रकारले घोषणा भइसकेको छ । संविधानसभाको पहिलो बैठकमा राजतन्त्रको भविष्यको फैसला हुनेछ । (more…)


