नेपाल डायरी 4.:30

बसन्तपुरमा सभा
बाँकी फोटो हेर्न भित्र आउनुहोस् (more…)
March 20, 2007
March 20, 2007
नेपाल डायरी १२:००
आजको कान्तिपुर पढनु भयो । अस्ति हिमाल खबर् ले अदालत मा घुश को खबर अडियो समेत छापेको थियो । आज फेरी कान्तिपुर् ले फेला पारेछ, अर्को घुस माग्दै गरेको सी डी ।
साथी उमेस ले भनेजस्तो अरु देश मा भए प्रमाण सहित को यो मुद्दाले ठुलै हलचल ल्याउने थियो होला । तर नेपाल मा भने साच्चै छाया मा परेको छ यत्रो भष्ट्राचार को कुरा ।
समाचार यस्तो छ ।
काठमाडौं महानगरपालिका- १५ का २८ बर्षिय शाक्यले आफ्ना जग्गासम्बन्धी दुई मुद्दाहरूको सिलसिलामा भएका कुराकानीलाई सीडीमा रेकर्डिङ गरेका छन् । यो सीडी प्रधानन्यायाधीश दिलीपकुमार पौडेललाई पहिल्यै दिइसकिएको छ । उनी केही दिनयता उक्त विवादमा तानिएका छन् । (more…)