ब्लग लेख्न्न छोडेको पनि ४/५ महिना नै भएछ, त्यही भेरा होला नेपाली टाइप ता भुर्कुट भएछ राम्रो संग टाइप गर्न नआएर लटर पटर लेख्नू परेको छ
धेरै दिन देखि नेपाली राजनीति र नेताको बुद्दी देखेर मलाई ब्लग लेख्न होइन कि रुन मन लागेर आएको छ ।
के के न होला लोक तन्त्र आएपछी , नेता सुध्रेलान , देश ले नयाँ काचुली फेर्ला, नेपाली ले कम्सेकम सुख शान्तिले मर्न त पाउलान भनेर १९ दिन सम्मा गोली र लाठी को पर्बाह नगरी लडियो , अहिले आएर नेता ले २ वटा गेडा ६ तिर बाट देखाइ दिए । न गणतन्त्र , न सम्बिधान सभाको निर्बाचन , न त शन्ती र अमनचयन् !!
साच्चै सतिले सरापेकै हो कि क्या हो हाम्रो देस ?
आज बिहान मात्र कपिलबस्तु घटना का पिडित ले राहत नपाएको समाचार आएको थियो कान्तिपुर मा । देश खरानि हुदा पनि, साम्प्रदायिक हिसा ले उग्र रुप लिदा पनि नकच्चरो सरकार र सात दल कान मा तेल हालेर बसेका छ्न । यिन को कानमा तिर घोप्ने कस्ले?
तपाइलाइ एउटा रोचक कुरा सुनाउन मन लाग्यो । आज बिहान कपन गएको थिए , ससुरालि , त्यहा भेट भयो तत्कालिन् कपिलबस्तु का सि डि यो नरेन्द्र दहाल ( मेरो ससुरालि तिरका आफन्त् हुन ) । प्रसङ बस मैले सोधे- अहिले काहा हुनुहुन्छ ? कपिलबस्तु घटना मा शान्ति सुरक्षा गर्न् नसकेको भनेर सरकार ले कारबाहि गर्यो रे । कारबाहि चाहि धनकुटा सरुवा । स्मरण रहोस यनि बिराटनगर का हुन । कपिलबस्तु घटना हुदा मोबाइल अफ गरेर सम्पर्क् बाहिर रहने र गैह्र जिम्मेअबारी देखाउने नलायक सि डि यो कारबाहि स्वरुप सरुवा भएछ्न । हे दैब !! अजब नेपाल , गजब कास्मिर !!
October 15, 2007 at 2:43 AM
खै के लेखने अब म पनी/ एसो अपडेट भयोकी भनेर यो रात माँ घुम्दाई आको , भयेछा . राम्रई भो . अब कती कुरा गर्ने त्यों नाथे राजनीतीको . दशाई को बेला माँ अबा माशु चिउरा को पो कुरा गर्नु पर्छा ता .यी सबी नेता भंने को बली हल्नू पर्छा पशुपती तीर .कुरो कस्तो छ ?
ल अब बदादाशाई को सुभाकमाना .
यो हेरौ नेपाली माँ टैप गर्न
http://www.google.com/transliterate/indic/
October 15, 2007 at 2:48 AM
देस को हालत तपईले भनी सक्नू भएको छ, ब्याख्या गरी सक्नु भएको छ/ यस बारेमा म के लेखौ र अब/ खासै केही लेख्ने मन छैन तेई पनी एउटा कुरा लेख्ना मन लागेर या केही कूरा राख्दाई छु/ हुन ता कखरा सिक्ना ता सीकेको हो तर के गर्ने र् नेपालीमा टाईप गर्नु भनेको ईकजुनी चाही सीत्तै माँ खेर फाल्नू हो. तैइ एकजुनी खेर गयेपनी केही कुरा.
बड़ा दसई को सुभकमाना फेरी पनी
October 29, 2007 at 7:03 PM
New literary blog!
Thanks for visiting.