March 2009
Monthly Archive
March 29, 2009
उ त्कृस्ट खेल खेल्दा खेल्दै पनि करिब आधा दर्जन गोल गर्ने अबसर चुकाउदा र भाग्यले पनि साथ नदीए पछि नेपाल ले काजाकस्थान सङ को खेल बराबरी मा चित्त बुझाउन बाध्य भएको छ। टेक्निकल्ली रुपमा नेपाल ले हिजोको खेल आजसम्म नेपाल ले खेलेका धेरै कम उत्कृस्ट खेल मध्ये एक हो भन्दा अन्यथा नहोला ।
दसरथ रङ्गशाला
नेपालि फुटबल को परम्परागत कम्जोरी हिजो पनि दसरथ रङसालामा देख्ना पाइयो । खेल अबधिभर बल लाइ आफ्नो नियन्त्रणमा राख्न सफल हुदाहुदै (more…)
Like this:
Like Loading...
March 26, 2009
नेपाल सरकार ले सन २०११ लाइ नेपाल भ्रमण बर्स घोसणा गरेको छ र नेपाल टुरिजम बोर्ड ले पनि भ्रमण बर्ष को तयारी गरिरहेको जनाएको छ ।
नेपाल आफै मा एउटा सुन्दर देश त हुदै हो । तर देशै सुन्दर छ भनेर हल्ला गरेको भर मा करिब १० लाख पर्यटक भित्राउन सकीएला त? अह् पटक्कै सकिदैन । आजको २१ शदि मा पर्यटक लाइ हाम्रो हिमाल राम्रो , हाम्रो पहाड राम्रो, तरै रामो, हामि राम्रा भनेकै भरमा फकाउने,फुल्याउने दिन गए।
के पुर्बाधार तयार गरेका छौ हामिले पर्यटकका लागि? फोहोरै फोहोर, धुवा धुलो ले भरीएको काठमान्डौ ,
सागुरा र हिलाम्ये, धुल्यामे सडक ,फेवातालको फोहोर र अफ्ठयारा डुङा हरु, बिमानस्थल देखि नै पर्यटक लाइ होटल वाला को तानातान ले कस्तो सन्देश जाला बिदेशमा? हामीले कहिल्यै सोचेनौ।सरकारले
लाखौ, करोडौ खर्च गरेर गरेको बिज्ञापन भन्दा एउटा बिदेसि ले आफ्नो साथिलाइ गरेको बर्ढन र सिफारिस धरै महत्वपुर्ण हुन्छ । (more…)
Like this:
Like Loading...
March 25, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
लौ हेरौ? के तपाइ ले भर्नु भो? एक पटक भरेर हेर्ने हो कि?
केहि प्रश्नपत्र हरु

(more…)
Like this:
Like Loading...
March 25, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
संबिधान सभाको निर्बाचन मा आफुले चुनाब जीतेमा यो गर्छु र उ गर्छु , जनताको संबिधान बनाउछु , गरिब , दलित, शोसित, पिडित , उत्पिडित्, मजदुर , किसान ( के के हो के के?) को हितमा संबिदान बनाउछु भन्ने हाम्रा नेता/ सभासद हरु गाउ-गाउ गएर केहि बोरा कागजात बोकेर काठमान्डौ फर्कन थालेका छन् । तर कति जनताको सुझाब संकलन गरे त हाम्रा नेता ले । १५, २० लाख? कि त्यो भन्दा पनि कम? के २० लाख को सझाबलाइ सम्पुर्न जनताको सुझाब मान्न सकिन्छ? के हाम्रा नेताले ताप्लेजुङ् को ओलाङ्चुङ् गोल , संखुवासभाको किमाथान्का, नुवाकोटको सिकरबेशि दार्चुलाको धार्चुला सम्म पुगेर सुझाब संकलन गरे त? जानु अगाडि नै आफुलाइ सुगम ठाउमा नपठाए नजाने अड्डि कसेर बसेका सभासद जिल्ला त गए तर जहा सम्म मोटर , हेलिकप्टर चडेर जान सकिन्थ्यो त्यहा सम्म मात्र । अझ कति नेता त आफुलाइ खटाएको ठाउमा जादै गएनन् ।
जनमत संकलनका लागी गीरीजा प्रसाद कोईराला को कार्यक्षेत्र काठमान्डु थियो । (more…)
Like this:
Like Loading...
March 23, 2009
Posted by nepaldiary under
नेपाल डायरी [2] Comments
६०१ जना माननियहरु देश मा कस्तो संबिधान बनाउने भनेर जनमत संकलन गर्न देशै भरी गएर दौडधुप गरीरहेका छ्न । शासन प्रणाली कस्तो बनाउने, संघिय प्रदेश हरु कतिवटा बनाउने, राष्ट्रपति कि प्रधानमन्त्री कार्यकारी प्रमुख , राज्य मा कतिवटा तह् हुने आदी बिषयमा गाउघर , जिल्ला, सहर तिर गर्मागर्मि बहस चर्किएको पनि सुनिएको छ । तर आफु बसेको ठाउमा चै कोहि पनि सभासद सुझाब सन्कलन गर्न आइपुगेका छैनन । आउछन् कि आउदैनन् त्यो पनि कुनै टुङो छैन । तै भएर आफ्नो सुझाब छुट्ला भनेर धमाधम सुझाब लेख्दैछु ।
(more…)
Like this:
Like Loading...
March 20, 2009
फुर्सदमा नेट सर्फिङ गर्दै जादा यस्तो देखियो ।

(more…)
Like this:
Like Loading...
March 19, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
१:३०-शुक्रबार
अपडेट:- अहिले सम्मको मत परिणाम अनुसार आफ्नो बिगत को परम्परा लाइ कायम राख्दै अनेरास्बियु अग्रस्थान । ने बि संघ दोस्रो र अखिल कान्तिकारी तेस्रो स्थानमा
एमाले अखिल :- ८४ स्थानमा बिजयी
ने बि संघ :- ५५ स्थान
अखिल क्रान्तिकारी:- ४३ स्थान ।
चुनाव को परिणाम आउन सुरु , प्रारम्भिक परिणम मा अखिल क्रान्तिकारीको अग्रता
Like this:
Like Loading...
March 17, 2009
Posted by nepaldiary under
हालचाल Leave a Comment

Like this:
Like Loading...
March 16, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
भ्याट ले छापामारेको भन्दै ब्यापारी द्वारा राजस्व का कर्मचारी लाइ आर बि कम्प्लेक्समा थुनेर कर तिर्दिन् भन्दै प्रदर्सन गरीरहेका छन् । के कर छलेको आरोपमा सरकार ले बिना सुचना छापा मार्न पाउदैन? के ब्यापारी ले कर तिर्दिन भन्न पाउछन? नेपाल मा कानुन छैन की क्या हो?
के कर तिरेको छ कि छैन भनेर सरकार ले जाच गर्न पाउदैन? कि नया नेपाल मा छापा मार्नु भन्दा पहिला अग्रीम जानकारी दिनु पर्ने हो?
अझ भोलि देखि बजार बन्द गरेर आन्दोलन गर्ने रे !!
हैन के भएको हो यो देस मा? कर तिरेको भए प्रमाण देखाए भो , नतिर्या भए खुरुक्क तिरे भै गयो नि? किन रडाको गर्नु पर्यो? आखिर ब्यापारीले कर तिर्नु भनेपछि जहिल्यै आंदोलन गर्नै पर्छ र?
फोटो अपडेट हुदै ………….
ल यो के गरेको ? प्रहरि लाइ आर बि कम्प्लेक्स को छत बाट टेबल प्रहार गर्दै ब्यापारीहरु

(more…)
Like this:
Like Loading...
March 15, 2009
Posted by nepaldiary under
नेपाल डायरी [2] Comments
क्याबात!! नेपाली फूटवलर !!
बधाइ छ ।
रङशाला मै पुगेर मैलेपनि जीबन मा पहिलोपटक हिजो नेपाल र श्री लंका को म्याच हेरे । करिब २५ हजार दर्सक को बिचमा बसेर लाइभ फुटबल हेर्नुको मज्जा नै बेग्लै हुदो रहेछ । आहा !! त्यसमा पनि नेपाल बिजेता ! के चाहियो र ! खुब हुटिङ् गरियो ! घाटी नै दुख्ने गरी !फोटो खिच्नु भन्दा हुटिङ् गर्नै रमाइलो भो, त्यै भएर क्यामरा स्यामरा पनि एक् कुना मा थन्काएर मज्जाले हेरियो , त्यस्तो रमाइलो मा को क्यामरा भिरेर पल्याक पिलुक गरेर बसोस । हिप् हिप् हुर्रे
प्रधानमन्त्री पुष्पकमल दाहाल को साथमा प्रधानमन्त्री कप बिजेता नेपालि रातो टोलि आइतबार बिहान बालुवाटार मा , प्रधानमन्त्री ले आयोजना गरेको चियापान समारोहमा

बिजयको खुसियलि मनाउदै नेपालि खेलाडि तथा अफिसियल्स्
(more…)
Like this:
Like Loading...
March 13, 2009
Posted by nepaldiary under
नेपाल डायरी [3] Comments
स्रोत : आजको कान्तिपुर

(more…)
Like this:
Like Loading...
March 12, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
नया संबिधान कस्तो बनाउने ?
केन्द्रिय प्रदेश
जनता द्वारा प्रतक्ष निर्बाचन प्रणाली द्वारा निर्रबाचित राष्ट्रपति राष्ट्र को कार्यकारी प्रमुख हुनेछ
केंद्रीय तहमा बडिमा १० जना मंत्री हरु हुनेछन जसलाई रास्ट्रपति ले चुन्ने छन, उनिहरु संसद सदस्य हुनु पर्नेछ र चुनीएको १ महिना भीत्र ससदा द्वारा अनुमोदित हुनु पर्नेछ . नत्र स्वत पद निष्क्रिय हुने छन ,
कुनै पनि ब्यक्ति २ कार्यकाल भन्दा बढ़ी रास्त्रपति , वा प्रधानमन्त्री, वा मंत्री बा संसद सदस्य हन पाउने छैन
(more…)
Like this:
Like Loading...
March 11, 2009
Posted by nepaldiary under
नेपाल डायरी [4] Comments
तराई मा आज होली
लौ साथि टाउकै बाट खन्याऊ जती पानि खन्याउन मन लाग्छ ………….

(more…)
Like this:
Like Loading...
March 10, 2009
Posted by nepaldiary under
नेपाल डायरी 1 Comment

(more…)
Like this:
Like Loading...
March 10, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
होलीको सुभकामना
हैप्पी होलि
जोगिरा स…र ….र.. र …………
बसंतपुर मा होली
लौ खा लोला………….” 

![]()
लौ खा लोला………….

(more…)
Like this:
Like Loading...
Next Page »