June 2009
Monthly Archive
June 30, 2009
भक्तपुर को तथाली र च्यामसिङ मा धान रोपाइ ।
आज असार १५ । बिधिबत रुपमा नेपाल मा बर्खे रोपाइ सुरु भएको छ । आज म भने रोपाइ को रमाइलो हेर्न भक्तपुर गए । भक्तपुर को तथाली र आसपास एरिया मा भएको रोपाइ को रमाइलो तल राक्ने जमर्को गरेको छु । मेरो गाउ घर मा जस्तै रोपाइ को रमाइलो हेर्न पाइयो आज भने । आउ छोडेको करिब १० बर्ष पछी को रोपाइको रमाइलो हेर्दा आफ्नै गाउ पाखा मा पुगे जस्तो हुने रहेछ
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला ।
बनाइ कुलो लगाइ पानी आएर गोडौला
भनेर सानी पटुकी रातो बाधेर झरेकी
धमिलो खोला बाढि ले होला कसरी तरेकी

(more…)
Like this:
Like Loading...
June 27, 2009
आफूसँग मोटरसाइकल मात्रै भएको र त्यसमा सिंगै शव बोक्न नसकिने भएकाले टुक्राटुक्रा पारेको वीरेनको बयान छ । यसअघि बायोलोजीका शिक्षक रहेका वीरेनले शवको छाला र मासु काटेर जोर्नी खुस्काउँदै अंग छुट्टयाएका थिए । शरीरको बीच भागलाई सबैभन्दा पहिले ललितपुरको सैंबुस्थित बाटामुनि फालेका थिए । शरीरका अरू टुक्राहरू सड्न नदिन ‘पि|mज’ मा राखेका थिए ।
हात र खुट्टालाई माइक्रोको छतमा आफैंले राखी कलंकीबाट चितवनमा लगेर फ्याँकेको उनको बयान छ । उनले ख्यातीका परिवारलाई त्यहींबाट म्यासेज पठाएका थिए
आजको कान्तिपुर बाट
हत्या हिंसाको पराकाष्ठा ले मुलुक शोकमग्न रहेको बेला पनि बौलाहाहरु यो देश मा ‘नागरिक सर्बोच्चता’ को दुहाइ दिएर सडक र सदन तताउन ब्यस्त छन । के यो हो नागरिक सर्बोच्चता भनेको ? एउटा नागरिक ले निर्धक्क भएर बाँच्न पाउनु नागरिक सर्बोच्चता हो कि होइन ? एउटा क्रुर हत्यारोलाई जनचाहना अनुरुप फासिको फन्दामा चढाउनु नागरिक सर्बोचता हो कि होइन ? किन बोल्दैन माओवादीको गुलाम नागरिक समाज? किन बोल्दैनन विद्यार्थी नेता, नेत्री हरु ? शायद यती क्रुर र जघन्य हत्या नेपाली जनताले पहिलो पटक महसुस गर्दैछन ? जनतामा द्वन्दकालमा समेत न्नफैलेको आतंक फैलिरहेको बेला किन चुप नेता कार्यकर्ता, दल, राज्य, सरकार ? (more…)
Like this:
Like Loading...
June 23, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
सभ्य समाजले कल्पना पनि गर्न नसक्ने न्रिंसंस हत्या भएको छ, ख्याती श्रेष्ठ को । त्यो पनि एउटा शिक्षक ले अत्यन्तै क्रुर तरिकाले आफ्नै विद्यार्थी को हत्या गरेको छ । ख्याती श्रेष्ठ।, बर्ष १८, कालिमाटी मा कक्षा १२ मा अध्ययनरत छात्रालाई उनकै शिक्षक बिरेन प्रधानले काटेर टुक्रा, टुक्रा पारेर मारेको छ , हरे दैब ! कस्ता कस्ता दानब लाई मानबको भेष मा पठाउछौ नि पृथ्वी मा ! (more…)
Like this:
Like Loading...
June 22, 2009
नेपालको सिमा मिचिएको छैन -मेनन

(more…)
Like this:
Like Loading...
June 15, 2009
भारतीय हस्तक्षेप बिरुद्ध को अनलाइन प्रदर्शन को अन्तिम फोटो ।
हामीलाई नेपालडायरी हेरेर कमेन्ट पठाउने र ब्यानर पठाउने सबै लाई धन्यवाद ।
(more…)
Like this:
Like Loading...
June 14, 2009
भारतद्धारा नेपालको सीमा अतिक्रमण गर्ने र नेपालीहरुमाथि बिभिन्न तबरले आमानबीय व्यबहार गर्ने जस्ता कृयाकलाप जे जसरी गर्दै आइरहेका छन त्यस्को बिरुद्धमा संसारभर छरिएर रहेका नेपालीहरुले आज जून १५ तारिख सोमबारका दिन Global Day of Action Against Indian Aggression in Nepal मनाउन गैरहेका छौं ।
(more…)
Like this:
Like Loading...
June 14, 2009

Like this:
Like Loading...
June 13, 2009
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
फोटो अफ द डे
फोटो : Reuters

लौ चमत्कार भयी जस्तो छ । कान्तिकारी बाउकी कान्तिकारी छोरी !
कती बर्षकी भयौ ? (more…)
Like this:
Like Loading...
June 12, 2009
देशै भरी निरासाको खबर छाइरहेको बेला बिराटनगरका एक युवा ले अबसर पाएभने नेपाली हरु पनि केही गर्न सक्छन भन्ने कुरा प्रमाणित गरेका छन । विश्वाबिख्यात बैज्ञानिक सर आइज्याक न्यूटनको गुरुत्वाकर्षण र अल्बर्ट आइन्सटाइनको स्थिर ब्रह्माण्डको स्थापित सिद्धान्तलाई चुनैती दीएका छन, विराटनगरका का टीन एजर रिजन कार्कि, बर्ष १६ ले ।
रिजन कार्कीका अनुसार, न्युटन र आइन्सटाइनको सिद्घान्त नै अपुरो छ । उनी गुरुत्वाकर्षणको पुरानो सिद्धान्त परविर्तन गर्ने सामथ्र्य आफूमा रहेको बताउँछन् । विराटनगरकै बूढानीलकण्ठ स्कुलबाट यसपटकको एसएलसी दिएका रजिनको यस दाबीप्रति नसाका वैज्ञानिकहरूको संस्था (एरोनटिक एन्ड स्पेस एड्मिनिस्ट्रेसन -नासा)ले चासो दिएर प्रमाणित गर्न निम्तो पनि दिएको थियो । (more…)
Like this:
Like Loading...
June 11, 2009
फोटो : नागरिक न्युज


फोरम मा फोराफोर ! कस्ले कस्को टाउको फोर्ला त ? (more…)
Like this:
Like Loading...
June 10, 2009
फेरी चर्चा कुशासन, भष्ट्राचार, निती नियम को धोती मै आएर अडियो । हाम्रा देश को ताल कती बेताल रहेछ भन्ने अर्को समाचार आज आयो केरी । नेपालमा ऐन, कानुन , निती नियम लाई कर्मचारीले कसरी धोती लगाइदिदा रहेछ्न भने प्रमाण खोजेछ , राष्ट्रिय सतर्कता केन्द्र ले ।
१००४७ जनाले बुझाएनन सम्पत्ति विवरण । बिद्याका मन्दिर बिश्यवबिद्यालयको भि सि हरु त झन कसैले पनि सम्पत्तिविवरण बुझाएका छैनन । माधवप्रसाद शर्मा (उपकुलपति त्रिभुवन विश्वविद्यालय)
विदुर पौडेल उपकुलपति (महेन्द्र संस्कृति विश्वविद्यालय)
रामवतार यादव (उपकुलपति पूर्वाञ्चल विश्वविद्यालय)
सुरेशराज शर्मा (उपकुलपति काठमाडौ विश्वविद्यालय)
केशरजंग बराल (उपकुलपति पोखरा विश्वविद्यालय)
तुलसीराम वैद्य (उपकुलपति लुम्बिनी विश्वविद्यालय)
(more…)
Like this:
Like Loading...
June 10, 2009
हामीलाई चै गर्मी हुँदैन त ?
हिजो दिउसोको चर्को गर्मी मा बसन्तपुरमा पानी पिउदै नुहाउदै परेवा हरु ।

(more…)
Like this:
Like Loading...
June 9, 2009
कती नकरात्मक कुरा बन्द,तोड फोड, आतंक को मात्र कुरा गर्नु । नकरात्मक कुराको मात्र कती चर्चा गर्नु । साकारात्मक काम, कुरा चै केही हुँदैनन त् हाम्रो देशमा । वास्तबमा साकारात्मक काम के त कम हुन्छन,त्यस्मा पनि हामी कहाँ सकरात्मक, राम्रा काम को चर्चा कम् हुन्छ ।
दिक्क लाग्छ, कती नाकरात्मक कुरा मात्र गर्नु, बिकास निर्माण, सेवा-सहुलियतको पनि केही कुरा गरौ न ।
(more…)
Like this:
Like Loading...
June 9, 2009
कता जादै छ नेपाली समाज ?
हामी कहिले विश्वबिद्यालय का प्राध्यापक लाई कालो मोशो देलेर रमाउछौ । के के न गरे भनेर फुर्ती गर्छौ ,कहिले स्कुलमा मा अश्रु ग्यास हानेर साना नानीहरुलाई बेहोस पारेर शान्ती सुरक्षा बहाल रहेको घोसणा गर्छौ । कहिले अस्पताल हातामा पसेर लाठी चार्ज, कहिले छात्राबासमा पसेर सुरक्षा कर्मी ले लात्ताले भकुरेको सुन्न पाईन्छ ।
(more…)
Like this:
Like Loading...
June 8, 2009
Posted by nepaldiary under
नेपाल डायरी [17] Comments
हिजो चाबहिलमा सडक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएपछी बिकासित नेपाली मानसिकताको चरम रुप । साना नानीहरु बोकेर आहिरहेको साइपाल एकेडेमी को माइक्रो बस तोड फोड गर्दै केही आततायी र मानबिय गुण नभएका ‘पशु’ हरु ।

के हामी नेपाली हरुमा न्युनतम मानबिय गुण पनि सुन्य मा झरेको हो ? बिकास, उन्नती प्रगती त गर्न सकेनौ हामीले , कम्तिमा हाम्रा नानी हरुको सुरक्षा, हेरबिचार समेत गर्न नसक्ने पशु मानसिकता हामीमा बिकास हुँदै गएको हो ? यि तस्बिर हरु हेरर के कुनै नेपाली को मन रुदैन होला ? क्स्तो संस्क्रिती , कस्तो समाज को बिकास गर्दै छौ हामी ? अनी यो कहिले सम्म् भोग्नु पर्ने हो हामिले ?

(more…)
Like this:
Like Loading...
Next Page »