भारतद्धारा नेपालको सीमा अतिक्रमण गर्ने र नेपालीहरुमाथि बिभिन्न तबरले आमानबीय व्यबहार गर्ने जस्ता कृयाकलाप जे जसरी गर्दै आइरहेका छन त्यस्को बिरुद्धमा संसारभर छरिएर रहेका नेपालीहरुले आज जून १५ तारिख सोमबारका दिन Global Day of Action Against Indian Aggression in Nepal मनाउन गैरहेका छौं ।

यही कार्यक्रमको सन्दर्भमा संसारभर छरिएर रहेका नेपालीहरुले सो दिन अनलाइन मध्यम जस्तै फेसबुक , ब्लग, अनलाइन पत्रीका आदी आफुलाई पायक पर्ने अनलाइन मध्यम बाट नेपाली भूभागमा भारतीय अतिक्रमणसम्बन्धी बिरोध सामग्रीहरु अधिकाधिक रुपमा नियमित तबरबाट प्रबाह गरिराख्ने कार्यक्रम छ । तपाईं पनी जुन १५ तारिख भरी आफुलाई पायक पर्ने अनलाइन मध्यम बाट बिरोध सामग्रीहरु प्रबाह गर्नुका साथै आ-आफ्नो साथीहरुलाई पनि यस जानकारी दिएर यस कार्यक्रममा सहभागी हुन प्रोत्साहित गरी एउटा सच्चा नागरिकको भूमिका निर्बाह गर्नु हुनेछ भन्ने कुरामा आशाबादी छौं। नेपाल डायरी मा पनि उक्त दिनभर बिभिन्न सामाग्री हरु प्रकासित हुनेछन । हेर्दै गर्नुहोला ।
June 14, 2009 at 10:18 PM
Yekdam ramro kura
July 4, 2009 at 2:43 PM
hami nepali aaja 2 haat khuta hunda hundai pani lachar bhayera basi rahaka chau.aaba hami haat ma haat rekhera hoin ye haat ma (madisey) the bharit bhanda dhary tagta cha ra hamro ghar ko khukuri ma aajhai pani khaya lageko china
Yaad rakho madisey
DO NOT ENTRY IN NEPALI SEMA