भक्तपुर को तथाली र च्यामसिङ मा धान रोपाइ ।
आज असार १५ । बिधिबत रुपमा नेपाल मा बर्खे रोपाइ सुरु भएको छ । आज म भने रोपाइ को रमाइलो हेर्न भक्तपुर गए । भक्तपुर को तथाली र आसपास एरिया मा भएको रोपाइ को रमाइलो तल राक्ने जमर्को गरेको छु । मेरो गाउ घर मा जस्तै रोपाइ को रमाइलो हेर्न पाइयो आज भने । आउ छोडेको करिब १० बर्ष पछी को रोपाइको रमाइलो हेर्दा आफ्नै गाउ पाखा मा पुगे जस्तो हुने रहेछ
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला ।
बनाइ कुलो लगाइ पानी आएर गोडौला
भनेर सानी पटुकी रातो बाधेर झरेकी
धमिलो खोला बाढि ले होला कसरी तरेकी





June 30, 2009 at 3:27 AM
Asar15ko absarma sampurna nepali kisanilai muri ka muri dhan falauna sakun bhanne mero shubhakamana
July 1, 2009 at 1:05 PM
असार १५ धान रोपाइ तर हिलो साह्रै कम पो छ त। यसपाली महादेवले पानी दिन कन्जुस्याइ पो गरेछन। यसो भनु न आणबिकका महादेबहरु शक्ती होडबाजीले गर्दा प्रकृति माथि गरेको खेलवाडको परिणाम।