
कुन खोला होला यो ? अनुमान गर्न सक्नु हुन्छ ?
गुहेस्वेरी नगिकै बागमती ।

उर्लेर आउँदा त हाम्रो बागमती पनि सानो तिनो नदी झै पो देखिदो रेहेछ नि ! धन्य ! बढीले अली कती भए पनि फोहोर बगाएर लगेछ !

बागमतीको भेल मा पौडी खेल्दै केटाहरु !

ल बाँदर पनि नुहाउदै ! शायद गर्मी लाग्यो क्यारे !

लामबद्ध मन्दिर
