April 2010



५० दिन अगाडि समय मै संबिधान बनाउ भन्दा , जनताले रोइ कराइ गर्दा नेता हरु कानमा तेल हालेर बसे , अहिले जनता ले ए बाबा ! समयमा संबिधान बनाउनत सकेनौ , कम्तिमा म्याद त थपिदेउ भनेर रोइ कराइ गर्ने बेला आएको छ ।

हाम्रा सभासद को नाउमा आज भन्दा ५० दिन अगी लेखिएको पर्त्र समयसान्दर्भिक भएको ले एक पटक पुन प्रकाशित गरिएको छ ।
मानानीय सभासद महोदयहरु,
आजका मितिले कारीब पचास दिन जती बाँकी छ – नयाँ संबिधान जारी गर्न । सबको चासो छ , पचास दिन मा संबिधान बन्ला कि नबन्ला भनेर । सर्बसाधारण ( म जस्ता ) मा आसा भन्दा धेरै आसंका छ- बाइस महिना मा माखो मार्न नसकेका हाम्रा मानानीयहरुले कसरी नयाँ संबिधान बनाउलान ? कदचित बनाए भने पनि कसरी जनता को संबिधान बनाउलान भन्ने । जनताले चोक चोक मा नारा जुलुश गर्नु परेको छ , धरना दिनु परेको छ, रिले अनसन गर्नु परेको छ ।

आदरणिय प्रधानमन्त्री, मन्त्री , सभामुख, र मानानीय सभासद ज्यु हरु,
तपाईंहरुलाई संबिधान बनाउन , संबिधान सभामा जान भन्दा पनि भाषण गर्न, उध्घाटन गर्न, रिबन काट्न , आइसक्रिम खान र ब्युटि पार्लर जान नै भ्याइ नभ्याइ छ, कती बेला बनाउनु खै हाम्रो संबिधान ?
आफ्ना हकहित का लागि, स्वाष्थ्य्, रोजगारी र सुरक्षा को प्रत्याभुती होला भनेर ज्ञानेन्द्र शाह को कालो दिन बिरुध्द युध्मोर्चा मा लडेका यो देश का नागरिक हरु आज आतंकित छन, ससंकित छन र हतास छन । हिजो टाउकोमा कात्रो बाधेर २०६२/ ०६३ को जन आन्दोलन लड्दा हामीले अब त देशमा प्रजातन्त्र, सुसासन, शान्ती सुरक्षा र स्थाईत्व होला , पटक पटक हामीले प्रजातन्त्र, सुसासन, शान्ती सुरक्षा र स्थाईत्व का लागि लडाइ लड्न नपर्ला , कम्तिमा पनि नागरिक ले रगत बगाउनु नपर्ला भनेरै १९/ १९ दिन “भात न पानी ” भएर लडेका थियौ तर आज आएर तपाईं हरुले नेपाली जनताको त्यत्रो त्याग लाई “बालुवा मा पानी ” सरह बनाइ दिनु भयो – तपाईंहरुलाई अलिकती पानी लाज लाग्दैन । अग्रज सि के लाल को भाषामा ‘के तपाईंहरु छौडा छोडे झै ‘ हुनु भा हो ? (more…)


प्रजातन्त्र, मानब अधिकार र प्रेश स्वोतन्त्रता का लागि कसै सँग सम्झौता गर्दिन – राजाले आफ्नो कदम सच्याएर आउन । अनी मात्र राजा र प्रजातन्त्र सङगै जान सक्छन – भन्ने कोइराला ले अन्तत मृत्‍यु सँग हार मानेका छन । ढ्रिण निस्चयी, र आफ्नो अडान बाट पछी हटेर कसै सँग सम्झुता नगरने स्वोभाव का कोइराल को राजनीतिक उचाइ नेपाल र उनेले स्वतन्त्रता सग्राम लेडेको हिन्दूस्तान मा मात्र होइन , दक्षिण एसियामै उच्चो रहेको छ , कुनै पनि तानाशाह, अतिबाद र उग्र पन्थी बाद्ले झुकाउन नसकेको कोइरालाको उचाइ ला अन्तत अद्स्य रुपमा आएर यमराज ले झुकाए, शायद सदरिस्य आएका भए कोइराला को छबी सामु नमस्तक भएर काल पनि रित्तो हात फर्कन्थ्यो होला ।

आफ्नो राजनीतिक करियरमा २०४६ साल देखी २०५९ साल सम्म बिबाद को पर्याबाची, असक्षम र अयोग्य को पगरी गुथेका गिरिजा प्रशाद ले २०६० साल पछी आफ्नो राजनीति कारीयर मा यस्तो ” यू टर्न ” ल्याए , कुनै जमाना ‘माले , मसाले र मन्डले एकै हुन ” भन्ने कोइराला आफ्नै काङ्रेस ब्रित बाट बरु टाढिए , माले मशाले र संभबत मन्डले हरुको पनि प्रिय पात्र बने र नजिक भए । सहमति र मेलमिलाप को राजनिती लाई एक हद सम्मा को सफल प्रयोग गर्ने बि पि पछी को कुनै नेता हो भने त्यो जि पि नै हुन
राजाको कु पछी को नेपाली राजनीतिको मियो कोइराला बने ।यहा स्मरणिय के छ भने तत्कालिन राजा ग्यानेन्द्र राजा भए , सत्ता पनि लिए , शायद सोचेका थिए होलान – अब यि नेता हरुलाई रसातल मा पुर्याउछु । तर कोइराला को आट , हिम्मत र निर्णय ले राजा आँफै डोमिनेट भए – लोक , परलोक ले राजा ले के बोल्लानम के गर्लान होइन -कोइराले के बोल्छन मा ज्यादा ध्यान दियो , राजा दिन् प्रतिदिन ओरालो लागे , कोइराला उकालो । (more…)

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers