March 2011
Monthly Archive
March 26, 2011
Posted by nepaldiary under
नेपाल डायरी 1 Comment
ट्विट् डिबेट – एउटा साझा अभियान
शुक्रबार को रात – १० बजे देखी १२ बजे
हिजो शुक्रबार को नागरिक सतर्कता सम्बन्धी ट्विट् डिबेत सुने पढे पछी केही कुरा लेख्न मन लाग्यो ।
भताभुङ देश को लथालिङ चाला छ नेपाल को । कती कराउने , कती सुनाउने , कस्लाई सुनाउने , कहिले काही दिक्क पनि लागेर आउछ । मैले बोलेर , लेखेर के होला र जस्तो पनि लाग्छ । जवाफदेहिता कुन चरा को नाम हो , जनमत भनेको के हो ? नेपाल का नेता , प्रसासक , पद मा पुगेका मान्छे लाई पता नही । क्यार्नी हो जस्तो पनि लाग्छ ।
प्रबिधी मा नेपाली हरु को पहुच पनि क्रमश सहज् हुँदै छ । यस्तो मा ट्विट् गर्ने केही मित्र हरु ले प्रस्ताब गरे अनुसार हिजो सुक्रबार राती १० बजे देखी १२ बजे सम्म को ट्विट् डेबेट ‘नागरिक सतर्कता ” लाई एउटा साझा अभियान बनाएर जनताका प्रतक्ष सरोकार का बिसय मा एउटा साजा मन्च (प्रेसर ग्रुप ) निर्माण गर्ने सानो तर प्रशसानीय प्रयास को सुरुवात भएको छ । एक्लै बोलेर लेखेर , कराएर केही हुँदैन न त आन्दोलन को नाममा अराजकता खडा गरेर समस्या समाधान हुन्छ । हामीले ले खाली आन्दोलन गर्नु भनेको , टायर् बाल्न , ढुङ्गा मुडा गर्नु होइन अब नयाँ तरिका बाट प्रबिधी को प्रयोग गरेर हामा आवाज लाई शिस्ट, भद्र र प्रभाबकारी तरिका ले समाधान हुने तह सम्म्म पुर्याउने सामुहिक प्रयास गर्नु जरुरी छ ।
म मेरो भूमिका लाई यही अन्त गरेर केही कुरा लेख्दै छु -
नागरिक सतर्कता – एउटा साझा अभियान
(more…)
Like this:
Like Loading...
March 20, 2011

अहिले एघार बजे र एघार बजेर ३५ मिनेट जादा । यता तिर अहिले अली लाई बादल र कुहिरो लागेको छ । अघी जस्तो फोटो खिच्न पाइेन ।


Like this:
Like Loading...
March 19, 2011
Posted by nepaldiary under
नेपाल डायरी 1 Comment

म यती बेला दुर्लभ मुन हेर्न कपन गुम्बा को नजिकै पुगेको छु । 

पहिलो र दोस्रो फोटो अहिले राती आठ बजे र तेस्रो फोटो दस बजे किचिएको हो

अन्तिम फोटो भने अघिलो पुर्णिमा को हो ।
Like this:
Like Loading...
March 6, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
निस्ठा , त्याग र समर्पण को राजनिती गर्ने थोरै नेता हरु मध्ये का एक किशुन जी को अन्त्यस्टी का तस्बिर हरु ।
यि तस्बिर रङगसाला/ पशुपती आर्यघाट का हुन ।
This slideshow requires JavaScript.
अल् बिदा किशुनजी ! अल बिदा !!
बागमती को पुल तल बगेका फुल हरु

(फुल को थुङा बगेर गयो गंगा को पानीमा ………………..
Like this:
Like Loading...
March 5, 2011
Posted by nepaldiary under
नेपाल डायरी 1 Comment
सन्त नेता का रुपमा नेपाल को राजनीतिमा चिनिएका कर्मठ राजनितिज्ञ किशुन जी को बारेमा केही पहिला नया पत्रीका मा छपिएको यो आलेख
**************************************************************
उनी कहिले ‘म अविवाहित भए पनि कुमार होइन’ भनेर चर्चामा आए । कहिले ‘आइमाई र मौसमको भर हुँदैन’ भनेर विवादमा आए । कहिले ‘म भारतमुखी हुँ’ भनेर आलोचनाका पात्र बने । प्रधानमन्त्री निवासबाट सुराही र छाता लिएर फर्किंदा उनी करुणा र सम्मानका पात्र पनि बने । तर, अहिले भने उनी गम्भीर आपत्ति र आलोचनाका पात्र बनेका छन् ।
हो, सहरको कोलाहलभन्दा अलि पर गोदावरीस्थित सरकारी आश्रममा सहयोगी अमिता कपालीको स्याहार-सुसारका साथ पान चपाउँदै, गीता पाठ गर्दै र आपना सबै कर्म ईश्वरमा समर्पित गर्दै बुढ्यौली बिताइरहेका नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी) अहिले फेरि चर्चामा छन् । सक्रिय राजनीतिबाट मुक्त रही मौनधारण गरेका भनिएका किसुनजीले आफ्ना समवयी सहयात्री नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानको तेह्र दिन पनि नबित्दै भनेका छन, ‘०४७ सालको संविधान ब्युँताउनुपर्छ ।’ जनताले रद्दीको टोकरीमा मिल्काएको ०४७ सालको संविधान ब्युँताउनुपर्छ भन्नुको अर्थ हो, संवैधानिक राजतन्त्र पनि ब्युँताउनुपर्छ । त्यति मात्र होइन, उनले जनआन्दोलन- ०६२/६३ को उपलब्धि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई ‘आयातीत पोसाक’को संज्ञा पनि दिएका छन् ।
कालीबाबा र पूर्वराजा ज्ञानेन्द्रकै समकक्षमा उभिएर राजतन्त्र ब्युँताउनुपर्ने याचना गरेपछि किसुनजी यतिवेला गणतन्त्रवादीहरूका दृष्टिमा प्रतिगामी कित्तामा दरिन पुगेका छन् । उनको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । यद्यपि, प्रजातन्त्रका लागि सिंगो जीवन समर्पित गरेका किसुनजीले जीवनको उत्तरार्धमा आएर आफ्नो उचाइ घटाउने ढंगले यस्तो अलोकपि्रय अभिव्यक्ति यसपटक मात्र दिएका होइनन् । उनले बारम्बार आफू राजावादी भएको बताउँदै आएका छन् र त्यसमा उनी स्पष्ट छन् । किसुनजीको राजतन्त्रमोहबारे कांग्रेस नेता प्रदीप गिरीले दुई वर्षअघि व्यक्त गरेका शब्दहरू सापटी लिने हो भने, ‘किसुनजी खासमा भीडको मानसिकता हेरेर आप\mनो राजनीतिक स्वार्थ सिद्द गर्ने नेता होइनन् । अलोकपि्रय हुनुपरे पनि आफ्नो मूल्य-मान्यतामा कायम रहने विचित्रको स्वभाव छ, किसुनजीमा ।’ यद्यपि, किसुनजीलाई ‘नजिकबाट चिन्ने’ कार्यकर्ता इन्द्रमणि अधिकारी भन्छन्, ‘जति लामो संगत गरे पनि मैले किसुनजीलाई राम्ररी चिन्नै सकेको छैनँ ।’ यहाँ किसुनजीसँग सम्बन्धित केही रोचक, गम्भीर र हास्यास्पस्द प्रसंगहरू समेटिएका छन्, जसले उनको मनोहर, रहस्यमयी र अनौठो स्वभावको झल्को दिन्छ । (more…)
Like this:
Like Loading...
March 4, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment

निस्ठा को राजनीति मा नेपाली ईतिहास मा उन्को नाम उज्जल रहने छ । अल बिदा किशुन जि । हार्दिक श्रद्धा सुमन !
मृत्यु सँग नर्भिक इन्टरनेसनल हस्पिटलको आईसीयूमा लडिरहेका सन्त नेता किसुन जि ले मृत्युबर्न गरेको घोषणा गरेका छन डाक्तर् हरु ले । भट्टराईलाई श्वासप्रश्वास र शरीर सुन्निने समस्या देखिएपछि २१ दिनअघि नर्भिकमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार छातीको र मुटु को सम्स्या ले ग्रस्त ८७ बर्शिय किशुन को आज निधन भएको हो ।
निस्ठा को राजनीति मा नेपाली ईतिहास मा उन्को नाम उज्जल रहने छ । अल बिदा किशुन जि । हार्दिक श्रद्धा सुमन !
Like this:
Like Loading...
March 3, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment

यस्तो ब्यानर पनि देखियो पशुपती मा
Like this:
Like Loading...
March 3, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
अन्तिम को फोटो चै पशुपती को होईन चिसापानी को हो
Like this:
Like Loading...
March 2, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
आज पनि पशुपती
गइयो तर क्यामरा को ब्याट्री सकिएर अगाउन्जेल फोटो खिच्न पाइेएन । नयाँ फोटो अपदेट गर्नु अगाडि हिजो नै खिचेका बाँकी फोटो हरु
Like this:
Like Loading...
March 2, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment
This slideshow requires JavaScript.
Like this:
Like Loading...
March 2, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment


भर्खर पशुपती घुमेर आइयो । शिवरात्री इभ को चाहल्पहल ब्यापक छ पशुपती मा । केही फोटो हरु (more…)
Like this:
Like Loading...
March 1, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment