सुन्दर नेपाल । सुन्दर सुदुर पश्चिम ।। फोटो ब्लग ।
Posted by nepaldiary under
तस्बिर,
नेपाल डायरी,
फोटो ब्लग,
मेरो देश,
यात्रा,
BBC,
Blog,
Fursad,
Nepal,
nepaldiary,
Photo Blog,
Photo of the Day,
tourism,
tours,
Travel | Tags:
blog,
Nepal,
tourism |
1 Comment
गत हप्ता भाई पियुश ले नेपालगन्ज देखी सुदुर पश्चिम चादनी – दोधारा सम्मको यात्रा मा खिचेका फोटोहरु आज को फोटो ब्लग मा । नेपाल सुन्दर देश त हुँदै हो । अझ सुदर देखिएको छ , फोटो मा । सुदुर पश्चिम को रामारोसन को फोटो बिबिध कारणबस आज राख्न सकिएन । अर्को पटक राख्बे कोसिस गर्ने छु ।

बागेश्वरी मन्दिर परिसर


बागेश्वरी मन्दिर परिसर - नेपालगन्ज

खप्तड नेसनल पार्क जादा बाटोमा भेटिएको पोखरी

खप्तड नेसनल पार्क बाट देखिएको सुन्दर हिमाल । हिमाल को नाम खोजी जारी छ :)

खप्तड नेसनल पार्क भित्रको पाटन । बर्खायाम मा पाटन हरियो हुन्छ , रङी बिरङी फुल फुलेको हुन्छ पाटन मा । हिउद मा भने पाटन उराठ हुन्छ !

खप्तड नेसनल पार्क भित्र रहेको प्रसिद्ध त्रिबेणी मन्दिर - जेष्ठ महिनामा यो मन्दिरमा ठुलो मेला लाग्छ ।

खप्तड दह !

नेसनल पार्क मा रहेको टावर :) यो सुरक्षा -उदेस्य ले राखिएको हो ! चोरि सिकारी रोक्न ।

खप्तड बाबा को आश्रम ।।

नेपाल

महाकाली नदिमा भएको चादनी दोधारा जोड्ने पुल

महाकाली नदिमा भएको चादनी दोधारा जोड्ने पुल :
Like this:
Like Loading...
December 5, 2011 at 5:34 PM
thnx for adding the photos of farwest region