नेपाल डायरी खोज


namastee1नेपाल दुर संचार देसकै सबभन्दा ठुलो टेलिफोन बाड्ने कम्पनि हो । तर यस्को लापर्बाहि को हद कतिसम्म हो छुट्ट्याउनै सकिदैन। तर कहिले काहि भने टेलिकम ले अचम्मै गर्छ । अब टेक्नोलोजी को पनि कुरा होला । ल हर्नुहोस यो रिचार्ज कार्ड , जति बेला पनि रिचार्ज गर्ने सकिने नमस्ते मोबाइलको रेचार्ज कार्ड
यो कार्ड बाट एउटा मोबाइल रिचार्ज गरेपछि ५ मिनेट पछि मात्र अर्को मोबाइल Recharge गर्नुहोला रिचार्ज बारमा *४११*१२३५४८५२१२५# टाइप गर्नुहोस । सर्बरले नँया कोड नम्बर पठाउछ , अब मोबाइल चार्ज गर्नुहोस ।

यो प्रोक्सि सर्बर युज गरेर नेपाल टेलीकमको साइटमा गएर recharge लेखेको ठाउमा थिच्नुहोस

नेपाल डायरी डट कम @9:15

अस्ति देखि नै रातो चन्दन को तस्करीको बारेमा ब्लग लेख्न्ने भन्दा भन्दै ब्यस्तताको कारण लेख्न सकेको थिइन । आज बिहान कान्तिपुर हेरे पछि पो सम्झे । अस्ति खासा जादा देखेको तस्करी ।

तलको फोटो हेर्नुहोस

red-wood-in-china.jpg

खासामा रातो चन्दन लोड गरीएको ट्रक । चाइनामा रातो चन्दन पाइदैन । यो चन्दन भारत बाट नेपालको राजधानी काठमाण्डौ हुदै तिब्बत पुग्छ ।

नेपालको उत्तरी तातोपानी नाका तस्कर् को अखडा बन्दैछ । त्यहा बाट तिब्बतियन नागरीक मात्र तस्कर गरेर नेपाल ल्याउने होइन । दिनहु कम्तिमा ५ ट्रक (५० टन ) रातो चन्दन तस्कर गरेर चाइना लाने गरीन्छ । तराइबाट ल्याइएको सखुवा र भारतको कर्नाटक बाट ल्याइएको रातो चन्दन चिन तस्करी गर्न तातोपानीको करिब २५ वटा घरमा थुपारेर राखीएको छ ।(हे-तस्बिरमा देखिएको घर यस्ता करिब २५ घरमा चन्दन थुपारेर राखीएको छ । )

(more…)

Follow

Get every new post delivered to your Inbox.

Join 43 other followers