भिडियो ब्लग


नेपाल डायरी डट कम @11:00

तलको भिडियोमा हिजो नागरिक समाज द्वारा काठमान्डौमा आयोजित खबरदारि र्‍यालि तथा बसन्तपुरमा अयोजीत सभाका दृस्यहरु समेटिएको छ। प्रस्तुत भिडियो मा तपाइँ कलन्की बाट बसन्तपुर तिर आउदै गरेको र्‍यालि,बसन्तपुर मा उपस्थित बिसाल जनसमुह तथा नेपालि काङ्रेशका नेता तथा मन्त्री रामचन्द्र पौडेल सभामा उपस्थित हुदा तथा सभालाइ सम्बोधन गर्न लाग्दा उपस्थित जनसमुह द्वरा गरीएको बिरोध प्रदर्शन देख्न सक्नु हुनेछ। 

होली र जीवनका रंगहरु , जोगिरा सररर……..
होली एक सामाजिक पर्व हो । यो रंगले भरिएको रंगीलो चाड के बच्चा के बृद् के तरुण सबैले उत्तीकै उल्लासपुर्ण रुपमा मनाउछ्न । रंग हरुको पर्ब फागु अर्थात होली आज काठमाण्डौ मा धुमधाम संग मनइयो । तराईमा भने होली भोली मनाउने चलन छ, तराइमा अझ धुम धाम संग मनाइन्छ होली ।
काठमाण्डौ मा आज हात हात मा लोला बोकेर हिड्ने हरुको हुल चोक चोक र गल्ली हरुमा देख्न सकिन्थ्यो, तल भिडियो मा पनि तपाईं केही दृस्य देख्न सक्नुहुनेछ । (more…)

साउन्ड सिस्टम को गड् बडी को कारण प्रस्तुत भिडियो मा आवाज छैन
तपाइ भिडियो मा अखिल एकिकृतका कार्यकर्ता मार्चपास गर्दै, नागरिक धर्ना र फोहोर को राजनिति नगर्न र काठमाण्डौ को फोहोर हटाउन् माओबादीले आयोजना गरेको स्थानिय बिकाश मन्त्रालयमा फोहोर को पोका फाल्ने कार्यक्रम को दृश्य देख्न सक्नुहुनेछ ।

कृपया कमेन्ट लेख्न नभुल्नुहोला ।

लोडशेडिङ् को कारणले भिडियो अपलोड गर्न केहि ढिलो भएको मा क्षमाप्रार्थि छौ । नेपालडायरी

रत्नपार्क वरीपरी आज दिउसो राजाको सन्देश को बिरोध मा आठ राजनितिक दल का भातृ संगठन र बिद्यार्थी संगठन द्वारा निकालिएको र्‍याली का केहि दृष्य हरु तल भिडियो ब्लग मा राखिएको छ भिडियो हेर्न तलको प्ले बट्टन मा क्लिक गर्नुहोस् ।
[प्राबिधिक कारण ले गर्दा भिडियो मा साउन्ड हटेको हुँदा हामी क्षमाप्रार्थी छौ । नेपालडायरी ]

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers