माओवादी


भट्टराई को सम्बोधन

काठमाडौँवासी नेवार समुदाय हरु तपाईं हरु सबी सदकमा आउनुपर्क्छ तपाईं हरु छितओ सडकमा उत्रनुपर्छ। छिटो उत्रनुभयो भने हामीले आन्दोलन लम्ब्याउनु पर्दैन ।

हामी जबसम्म हाम्रा माग पूरा हुँदैनन हामी सडक मै बस्नेछौँ, सडक मै खानेछौँ, सडक मै सुत्‍नेछौँ
नेपाली जनता लाई स्वाधिन बनाउन का लागि हो यो लडाईं
यो लडाईं सत्ता को लागि नै हो , जनताको सत्ता प्रप्ती को लागि लडाईं

थिम्पु बाट फर्क पछी आएको आकाशबाणी पछी राजिनामा नदिने र सेना लगाएर माओवादीलाई सिध्याउने माधव कुमार को ध्वास
काङ्र्स र एमाले राष्ट्रिय सहमति मा आउन चाहेनन ।

– माओवादीले आज साँझ राजाधानीका चावहिल, गोंगवु, कलंकी, नयाँ बानेश्वरलगायतका क्षेत्रबाट एक साथ मसाल जुलुस मसाल जुलुस निकालेको छ ।।

Nagariknews.com


जुलुसमा सरकारविरोधी नारा लगाउदै माधव कुमार लाई प्रधानमन्त्रीबाट राजिनामा नदिए सता बाट उखालेर फ्याक्ने चेतावनी दिएका थिए ।

तस्बिर :- कृष्णसेन अन्लाईन

मसाल जुलुस


माकुने को पुत्ला जलाउदै

(more…)

माओवादी को आमहडताल जारी , चाबहिल, सुन्धारा, कलंकी, मा सयौ माओवादी कार्यकर्ता सडकमा , चबेलामा माओवादी कार्यकार्ता को नाचगान ,

निलो शिरिस( माथि ) र रातो क्रान्ति (तल )

निलो शिरिस( माथि )


र रातो क्रान्ति (तल )

भोलिको आम हडताल नरोक्ने माओवादी घोषणा

बिलुकी छ बजे देखी आठ बजे सम्म सर्बसाधारण को लागि किन मेल गर्न पसल खोल्न पाइने

प्रेस, दुध को ट्यांकर, पानी को ट्यांकर , एम्बुलेनस, कुतनितिक नियोग, मानबाधिकर को गाडी लाई नरोकिने

आन्दोलन सालीन र शान्तिपूर्ण हुने ,

सरकार ले दमन गर्न खोजे प्रतिकार गरिने , त्यस बाट उत्पन्न हुने परिस्थितीको जिम्मा सरकार ले लिनु पर्ने ।

अपडेट: बार्ताका लागि काङ्रेस र एमाले नेताहरु होटल र्‍याडिसन पुगिसके का छन तर प्रधान मन्त्री को सम्बोधन पछी माओवादी बार्ता मा नबस्ने निर्णय मा पुगेको छ । एमाले र कांग्रेसका नेताहरु माओवादी नेता हरुलाई कुरेर बसेका छन

अहिले भर् खर को सम्बोधन मा प्रधानमन्त्री ले रजिनामा नदिने बताएका छन , मुलुक थप अन्योल तर्फ , आम हडताल रोकिने कुनै संकेत पाइएन

राजिनामा नदिने ,

प्रधान मत्री को सम्बोधन

निर्धारित समयमा संविधान निर्माण गर्न नसक्नु हामी सबैको कमजोरी हो । जनतासमक्ष त्यसमा आत्मआलोचना गर्नुपर्छ । संविधानसभाबाटै नयाँ संविधान बनाउनु पर्छ भन्ने मेरो मान्यता छ ।

- दलहरु सहमतिका साथ अघि बढ्ने मार्गचित्र तयार होस् । म सहमतिको लागि त्याग गर्न तयार छु । मुलुकलाई अस्तव्यस्ततामा कुनै पनि सरकारले छाड्न मिल्दैन । त्यसैले शान्ति सुरक्षा र अमचयन पुरा गराउन राज्यका सबै सुरक्षा निकाय अघि बढ्नु पर्छ ।

- तत्काल आम हड्ताल फिर्ता लिएर सहमतिको बाटो खुला गर्न माओवादीलाई आह्वान गर्दछु ।
सरकार का कमी नै छैनन भन्ने होइन तर द्वन्द ले जर जर पारेको देस मा मैले ठोस् काम को सुरु वत गरेको छु

मेरा बिरुध को बिस बमन लाई पनि मैले शहेको छु ,

माओवादी नगरिक पार्टी बन्न तयार हुन्छ भने म सहमति मा आउन तयार छु । तर धाक दम्की को भर मा सडक मा कराउदै मा म सरकार छोड्दिन

प्रमुख प्रतिपक्षबाट नयाँ संविधानको अन्तर्वस्तु र त्यसको सुनिश्चितताको टुङ्गो भएपछि मात्रै समायोजन प्रक्रियालाई अगाडि बढाउन सक्ने र त्यस अघी हामीलाई निशस्त्र बनाएर संविधान निर्माण गर्ने षड्यन्त्र मनगढन्ते आरोप लगाइयो

दलहरुको बीचमा हुने सहमतिबाहेक अर्को बाटो छैन र विधिसम्मत प्रक्रियाबाट बनेको व्यवस्थापिका–संसद्को बहुमत प्राप्त सरकार सहमतिका आधारमा र विधिसम्मत प्रक्रियाबाट मात्र परिवर्तन हुनसक्छ । शान्ति प्रक्रिया कार्यान्वयन अगाडि बढाइयोस्, संविधान निर्माणको सुनिश्चितताको भरपर्दो खाका प्रस्तुत होस् र दलहरुको सहमतिको आधारमा अघि बढ्ने मार्गचित्र तयार गरियोस्। त्यस अनुसार सहमतिका साथ सहकार्य गर्दै अघि बढ्न म सहर्ष तयार हुनेछु। तर, सहमतिलाई लत्याउँदै मुठभेडको मार्गतर्फ अग्रसर हुने हो भने त्यसको परिणाम देश, जनता र हामी सबैको लागि दुःखदायी हुनेछ। यसले देशलाई अन्योल, अस्थिरता र सर्वसत्तावादतर्फ लैजानेछ र लोकतन्त्रमाथि गम्भीर आघात पार्नेछ। त्यसैले मुलुकलाई अस्तव्यस्तमा कुनै पनि सरकारले छोड्न मिल्दैन।

कटवाल लाई थमौती गर्ने राष्ट्रपती को कदम को बिरोध गर्दै आएका माओबाद्ले आफ्नो आन्दोलन लाई सडक र सदन दुबै तिर जारी राख्ने बताउदै आएको बेला आज अपरान्ह राजधानी मा आयोजित माओवादीको सिट्ठी तथा लाठी जुलुस का केही द्रिश्य हरु ।

lathi
राष्ट्रपती को कदम बिरुद माओवादीले आज राजधानि मा गरेको सिट्ठी र लाठी जुलुस । (more…)

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers