मत/अभिमत


banjee jump
Hisila yami , minister of tourism on bunji jumping at Bhotekoshi/tatopani
foto AP

बिषय :- पानिपत्र सम्बन्धमा ।

आदरणिय बाबुराम भटराइ
अर्थ मंत्रालय, काठमाण्डौ
नमस्ते, डा. भटराइ, म नेपालडायरी, उमेर २७ बर्ष, स्नातक पास, घर दुर्गम पहाड, अहिले काठमान्डौमा सानो ब्यापार ब्याबसाय गरी जिबिकोपार्जन गर्ने ब्याक्ति, आम नेपालि जनता जस्तै दु:ख-सुख बिहान बेलुकी हात-मुख जोर्न पुगेकै छ । त्यसैले यस पत्रमा कुनै जागिर मागीएको छैन , नहिच्किचाइ पढ्नु होला ।
rainwater_diagram
पानिपत्र लेख्दैछु , त्यो पनि तपाइलाइ नै सम्बोधन गरेर , किनभने नेपालि जनताले अलिकति केहि हुन्छ भनेर आश गरेका छन् भने तपाइ बाटै गरेका छन् त्यै भएर भौतिक योजना मन्त्रालय , काठमान्डौ नगर पालिका लाइ पनि तपाइले सम्झाइदिनुहुनेछ भन्ने पुर्ण आशा राखेको छु । नयाँ बजेट आउन लागेको छ , कृपया हाम्रो सानो अनुरोध लाइ पनि बजेट मार्फत सम्बोधन गरीदिनुहोला। (more…)

फुर्सदमा नेट सर्फिङ गर्दै जादा यस्तो देखियो ।

St Patricks Day
(more…)

नेपाल डायरी @8:30

हिजो बेलुका बलुवाटार मा बैठक सकी बहिर निस्केर नेताहरुले मन्त्रालय भगबण्डामा कुरा मिलेको बताए पछि धेरैलाइ लगेको थियो ४ महिना देखि को जुङ्गा को लंडाइ सकिएको छ। तर आज दिनभरी आठ पर्टीका नेता हरु आन्तरीम सरकार त गठन गर्नु कता हो कता लाजै लाग्ने गरी नौटङ्गी गर्नै ब्यस्त रहे। बिहानै ९ बजे नै आठपार्टीका शिर्ष नेताहरु बिच बैठक बसि मन्त्रीहरुको नाममा अन्तिम टुङो लगाइ ११ बजे बस्ने अन्तरिम संसदले घोसणा गर्ने बताइए पनी न त आठपार्टीको बैठकमा मन्त्रीहरुको टुङो लाग्यो न त अन्तरिम संसद को बैठक बस्न सक्यो।

(more…)

नेपाल डायरी @ १०:३०

भरखरै भृकुटीमण्डपमा दोहोरी सकियो क्यारे , लोक गायक /गायिका हरुको तर नेपाली सडकमा देखिएको दोहोरी भने सकीने कुनै छाटकाट छैन । (माओबादी र दल / सरकार्को दोहोरी पनि बालुवाटार तिर जारी नै छ,) ब्यापारी र माओबादीको नया दोहोरी( सडक नाटक भने पनि हुन्छ) जो देख्न पाइयो आज फेरी
“अजब नेपाल, गजब काश्मिर ” भन्थे मेरा एक मित्र , नेपाल साच्चै अजब लाग्न थाल्यो मलाइ आजभोली । केहि निहु चाइदैन कसै लाइ सडक तताउन । कोहि भन्दा कोही कम भएनन । सबै कान्तिकारी, सबै सक्तिसाली, सबै नेता । ब्यापारी हरु पसल/उधोग बन्द गरेर सडकमा के गएका थिए, माओबादी ट्रेड युनियन का मजदुर हरुले पनि आज देखि होटल , रेस्तुरा, कल कारखना बन्द गरेर सडक मै आए । अझ भोलि देखि सबै उद्दोग , कारखना, होटल मा ताला लगाउन धम्कि दिएका छन कामरेड हरुले । (more…)

केही दिनको बाक्लो हिमपात को कारण पालामा समेट हिउ भरीएपछि रोल्पाको अस्थाइ शिबीरमा माओबादी छापामार हरुको जीवन कस्टकर बनेको छ । अत्याधीक चिसोका कारण छापामार हरु शिबीर नजीकैका स्थानीय बसिन्दाको घरमा शरण लिन बाध्य भएका छन् ।

UNMIN प्रमुख इयान मार्टीन ले शिबीर ब्यबस्थापन प्रति असन्तुस्टी प्रकट गरेको केही समय नबीत्तै आएको यो समाचार ले सारकार शिबीर ब्यबस्थापन मा कमजोर रहेको थप पुस्टी गरेको छ् ,
सरकार ले शिवीर ब्यबस्थापन का लागी हाल सम्म ३५ करोड निकासा गरेको जनाए पनी सो रकम शिवीर ब्यबस्थापन मात्र होइन , खाध्यान्न्, लत्ता कपडा, फर्निचर , आदीमा समेत खर्च गर्नु पर्ने भएकोले रोल्पा मात्र होइन प्राय सबै शिवीर को ब्यबस्थापन अत्यन्तै कमजोर रहेको छ ।

121.JPG 

The seven-party alliance and the Maoists had a good chance this week to address the madhesi grievances fuelling the tarai unrest. And they blew it. On Wednesday, instead of acknowledging genuine grievances and saying sorry to the families of those killed, and despite emotional references to his own mortality, Prime Minister Koirala delivered a lecture: your protests are delaying the constituent assembly election. (more…)

बिगत एक महिना देखि तराई/मदेश जागेको जग्यै छ । बर्षौ देखि अन्याय , चरम दमन र शोषणमा पिल्सीएका मदेशीहरु बल्ल जुर्मुराउन थालेका छन , एउटा समग्र र सबल आन्दोलनको अजेन्डा लिएर, (more…)

आन्दोलनविरोधी षड्यन्त्रमाघ १५ र १६ गते बालुवाटारमा सम्पन्न शिखर बैठकमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले तर्राईको अराजकतामा भारतीय हिन्दू अतिवादी, पर्ूवपञ्च र दरबारयिा तत्त्वहरूको हात रहेको प्रमाण पेश गरेका थिए । तर, उनको तथ्य-प्रमाणप्रति सत्तामै रहेका एमाले, काङ्ग्रेस -प्रजातान्त्रिक) र सद्भावना -आनन्दीदेवी) खासै गम्भीर भएनन् । संविधानसभा निर्वाचन हुन नदिने षड्यन्त्रलाई सघाउ पुग्ने भूमिका निर्वाह गररिहेका थिए । समाप्तिको सघारमा पुगेको राजतन्त्रलाई पुनःजीवन दिने धृष्टता गररिहेका थिए उनीहरू  । त्यसैले त माओवादीसहित पाच पार्टर्ीी लोकतान्त्रिक गणतन्त्रमा जानुपर्ने आवाज उठाइरहेका बेला एमाले, काङ्ग्रेस -प्रजातान्त्रिक) र सद्भावना -आनन्दीदेवी) चाहियथास्थितिवादी धारमा उभिएका थिए (more…)

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers