होलीका थप फोटो हरु !
Photo of the Day
March 8, 2012
होलिकाफोटो हरु -फोटो फिचर !
Posted by nepaldiary under कला र शैली, तस्बिर, नेपाल डायरी, होली, Blog, nepaldiary, Photo Blog, Photo of the Day | Tags: नेपाल, नेपालडायरी, फगुवा, फागु, फागु पुर्णिमा, फोटो, फोटो ब्लग, रङ, होली |[2] Comments
December 5, 2011
सुन्दर नेपाल । सुन्दर सुदुर पश्चिम ।। फोटो ब्लग ।
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, मेरो देश, यात्रा, BBC, Blog, Fursad, Nepal, nepaldiary, Photo Blog, Photo of the Day, tourism, tours, Travel | Tags: blog, Nepal, tourism |1 Comment
गत हप्ता भाई पियुश ले नेपालगन्ज देखी सुदुर पश्चिम चादनी – दोधारा सम्मको यात्रा मा खिचेका फोटोहरु आज को फोटो ब्लग मा । नेपाल सुन्दर देश त हुँदै हो । अझ सुदर देखिएको छ , फोटो मा । सुदुर पश्चिम को रामारोसन को फोटो बिबिध कारणबस आज राख्न सकिएन । अर्को पटक राख्बे कोसिस गर्ने छु ।
(more…)
October 25, 2009
फोटो अफ द डे
Posted by nepaldiary under जिबन, तस्बिर, नेपाल, नेपाल डायरी, फोटो ब्लग, nepaldiary, Photo Blog, Photo of the Day | Tags: छैठ, फोटो, फोटोब्लग |[4] Comments
रानीपोखरी मा छैठ पूजाको दिन अस्ताउदो सुर्य को पूजा गर्दै एक महिला ।

October 7, 2009
फोटो अफ डे
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, nepaldiary, Photo of the Day | Tags: घुम्फिर, फोटो, यात्रा |[3] Comments
July 5, 2009
फोटो अफ द डे
Posted by nepaldiary under नागरीक, नेपाल डायरी, फोटो ब्लग, Photo Blog, Photo of the Day | Tags: फोटो ब्लग, बागमती |[3] Comments

फोटो ब्लग (more…)
May 12, 2009
बिरोधको शैली
Posted by nepaldiary under नागरीक, नेपाल डायरी, nepaldiary, Photo of the Day, Yahoonews | Tags: picture, President, Yahoonews |[3] Comments

राष्ट्रपती को असंबैधानिक कदम को बिरोधमा माओवादीले हिजो काठमान्डौमा निकालेको लासै लास को जुलुस ।
May 4, 2009
राष्ट्रपती को असंबैधानिक कदम बिरुद्ध प्रदर्शन ।
Posted by nepaldiary under नागरीक, नेपाल डायरी, Photo Blog, Photo of the Day | Tags: conflict, democracy, maoiest, Nepal, Nepalnews, photo |Leave a Comment
फेरी देशमा बन्द हडताल सुरु हुने भो । राष्ट्रपती को असंबैधानिक कदम को बिरोधमा भोली देखी माओबादिले देशब्यापी रुपमा सडक र सदन दुबै ठाउबाट आन्दोलन चर्काउने र एमाले काङ्रेस सम्मेल्लित सरकार मा सहभागी नहुने निर्णय गरेको छ ।
माओवादी द्वारा राष्ट्रपती को कु बिरुध्ध आज माओवादीले राजधानी मा गरेको प्रदर्शन का केही
द्रुश्य हरु
नागरिक सर्बोच्चताका पक्षमा


थप् फोटो हरु हेर्न भित्र आउनुहोस ।
(more…)







































