ताजा समाचार

***********************
के सेनाले कु को तयारी गरेको हो ?

बर्खास्त गरीएका प्रधानसेनापती रुकमाङद कटवाल ले सरकार को पत्र बुझ्न नमानेका मात्र होइनन सरकारी निर्णयको अवज्ञा गर्दै सैनिक मुख्यालयम सेनापतिकै हैसियतमा कामकाज गरेरहेका छन । कानुनी रुपमा सर्बोच्च अदालतमा मुद्दा हाल्ने वा खड्का लाइ बन्दी बनाएर राष्ट्रप्तिको आडमा सैनिक शासन लगाउने दुबै बिकल्पमा अहिले गम्भिर छलफल चलिरहिको छ सैनिक मुख्यालयमा। अन्य जर्नेल हरुले राष्ट्रपती लाई मोहोरा बनाएर सैनिक शासन लगाउन कटवाल लाई दबाब दिइ रहेका भएपनी कटवाल के गर्ने भन्ने टुङगो मा पुग्न सकेका छैनन । श्रोतका अनुसार सेनालाई उच्च सतर्कतामा राखिएको छ र मुख्यालयको आदेस पर्खन निदेशन दिएको छ । यता माओवादीले पनि आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ । अस्ती मइ दिवसको दिन आराम गर्ने बहानामा लप्सिफेदी पुगेका प्रचन्ड ले आफ्ना सेनाका कमाण्डरहरुलाइ भेटेर आफ्न सेनालाई तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । स्मरण रहोस लप्सिफेदी जनयुध्यकाल देखी नै माओवादीको सुरक्षित आस्रयस्थल हो । राजधनी र ’round केन्द्रित आक्रमण र योजना माओवादीले लप्सिफेदी मै बसेर बुन्थे ।
सेनाले कु गरेमा त्यस्को पर्तिकार कसरी गर्ने भन्ने योजना माओवादीले तयार गरेसकिको र सेनाले पनि भित्र भित्रै आफ्नो तयारी गरेको ले मुलुक फेरी एकपल्ट गम्भिर मुठभेडमा जाने निस्चित छ । अघिल्लो पल्टको “यच” आवरको सुचना चुहिएको ले पनि सेना पुरा तयारी का साथमा एक्सन लिने तयारी मा रही जस्तो देखिएको छ । शायद आज साझ सम्ममा यो पर्दामा मा आउने छ ।

कटवाल आउट
हरेक निर्णयलाइ हतारमा गर्ने र पछि सच्याउने माओबादिलाई यस पटक भने के भेछ कुन्नी हटाएरै छोड्यो सेनापति लाइ l त्योसोत बरु सरकार छोड़ने तर कटवाल लाइ हटाएर छोड़ने भनेर माओबादीले सार्बजनिक रूपमै प्रतिबद्दता जनाएको थियो l तर आम मानिस/मिडियाले भने यस लाइ माओबादीको तर्साउने बानी भनेर आलोचना पनी नगरेका होइनन l
तर यस पटक भने माओबादीले आफ्नो अडानालाई कायमै राख्यो l हेरौ अब के होला ? सेनाले कु गर्ला ? तयारी त सेनाको त्यस्तै देखिन्छ ? तर कति दिन टिक्ला सैनिक कु ? जानकार हरुका अनुसार अहिले कटवालले बर्खास्ती को पत्र बुझ्न मानेका छैननरे ? सैनिक मुख्यालायमा जर्नेल हरुको बैठेक पनी बसिरहेको छ l माओबादी पनी के कम, अहिले ३ बजे चक्रपथ घेर्ने रे ? आजै बिजय जलूस पनी निकाल्ने भन्या छन l

तर कांग्रेस, एमाले जतिसुकै कुर्ले पनी- कदाचित सेनाले कु नै गरे पनी सैनिक सासन धेरै दिन टिक्नेवाला भने छैन l

Wednesday, April 29, 2009
अर्काको लेख/रचना चोरि गरेर नाम कमाउने

Advertisements

3 thoughts on “ताजा समाचार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w