तराई समस्या समाधानको लागि आठ दल को बैठ्क आहिले भर्खर सकिएको छ तर बैठक ले समस्या समाधानको को कुनै निस्कर्स भने निकाल्न सकेको छैन । बैठक भोली दिउसो १ बजे पुन्: बस्नेछ । 
तराई आन्दोलनको आगोमा दन दन बलिरहदा पनि सरकार र आठ दल असहमतिको नाटक रचेर बालुवटार वरीपरी नाच्दैमा ठिक्क छउता तराई को आगो कम हुनुको सट्टामा अझ झन झन दन्किरहेछ , आशा गरौ , भोलिको उज्यालो प्रभात संगै तराई को समस्या  समाधानको दिशामा ठोस् प्रयास हुने छ ।