• पश्चिम प्रितनापति राणा कारबाहीमा
  • नेपाली सेनाको पूर्व स्वीकृति र नीती बिपरीत राजनीतिक भाषण दिएका पश्चिम प्रितनापति राणा उपर जंगी अड्डाले कारबाही प्रकृया थालेको छ् । उनलाइ हिजै स्पस्टिकरण मागीएको, तथा काठमान्डु फिर्ता बोलाइएको जानकारी प्रधान् सेनापति रुक्माङद् कटवाल् संसद सचिवालय दिनुभएको छ सरकारले ज्वाला र गोइत समुह लाई बार्ताका लागि औपचारिक पत्र पठाउने भएको छ। सरकारले यस् अघिनै तराइ जनतान्त्रीक मुक्ति मोर्चा मदेशी जनअधिकार फोरम-उपेन्द्र् यादव् समुह लाइ भने बर्ताको लागि औपचारीक् पत्र पठाइसकेको छ

    Advertisements