धर्मको नाममा आतंक फैलाउन माहिर बिश्व हिन्दू महासंघ ले आउदो शिबारात्रीको मौका छोपी अर्को “जेहाद” उपद्रो मच्चाउने तयारी गरेको छ । भारत तथा तराई बाट कथित बदनाम साधु सन्त भित्र्याएर धर्म को नाममा अर्को आतंक फैलाएर देशलाइ असफल राष्ट्र बनाउने  प्रयास् मा निरोधराज् पाण्डे र जशोधा प्रधान् मार्काका  कथित् शाही साशन् अरौटे भरौटे हरु लागि परेका छन । भारत तथा नेपाल को कथित धर्मभिरु हरु भेला पारेर बर्तमान् सरकार् असफल् बनाइ पुन राजाको हातमा साशन् ब्यबस्था फर्काइ नेपाललाइ हिन्दु राष्ट्र बनाउने दिवा सपनामा मस्त रहेको पुर्ब् पन्च् तथा मन्डलेहरु को योजनाअनुसार कथित धार्मिक रथ यात्रा वीरगन्जबाट सुरु गरिने तय भइरहेको प्रचारप्रसार समितिका संयोजक अनिलभक्त खरेलले जनाएका छन् ।को सो योजना मा शाही शासन काल का राष्ट्र्बादी पत्रकारहरु, पुर्ब पन्च तथा भारतका आतिबादि हिन्दुहरुको को एउटा समुह् हाल् प्रचार् प्रसार् मा ब्यस्त छ
माग पूरा नहुञ्जेलसम्म हिन्दु धर्म अनुयायीको सामूहिक सहभागितामा धर्ना दिइने भएको छ ।