बालुवाटारमा आठ दलको बैठक जारी छ ,सो बैठकबाट तराइ को  समस्या समाधान को दिशामा ठोस् प्रगती हुने आशा  गरिएको भएपनि हाल सम्म कुनि सहमति आउन सकेको छैन् , आठ दल समानुपातिक निर्बाचन प्रणाली र जनसंख्याको आधार मा निर्बाचन क्षेत्र निर्धारण गर्न सहमत भए पनि सो का लागि कस्तो मोडेल अपनाउने भन्ने सम्बन्धमा हाल् छलफल भैरहेको बुझिएको छ् ।