सदभावना आनन्ददेबी द्वारा आन्दोलन फिर्ता , मदेशी जन अधिकार् फोरम ले पनी बन्द र हडताल नगरी शान्ति पुर्ण आन्दोलन जारी राख्ने घोषणा, बिधायक हरु द्बारा आन्दोलन फिर्ता लिन आग्रह , जनमोर्चा द्वारा पनि प्र. म. को सम्बोधनको स्वागत,