मदेशका साशदहरुले ससदमा हिन्दी भाषा बोले पछी आज ससद्को बैठक केहि बेर अबरुद्ध हुन पुग्यो । जनमोर्चा का सांसद कमान सिङ् लामाले संसदमा सबैले बुझ्ने भाषा बोल्नु पर्ने वा संसद मा अनुबादकको ब्यबस्था गर्नु पर्ने भनी आपत्ति जनाएपछि बैठक मा केही बेर हङ्गामा भएको थियो । बैठक को अध्यक्षता गरिरहनुभएकी उपसभामुख चित्र लेखा यादव उहा लाइ पटक पटक बस्न अनुरोध गर्दा पनि उहा बस्ने मान्नु भएन ।

एउटा रमाइलो कुरा चै भोलि देखि सबै सांसद हरुले आ- आफ्नो  भाषा मा संसद मा भाषण दिन थाले भने न्युज रिपोर्टिङ गर्ने पत्रकार हरुले  कम्सेकम हिन्दि, लामा, थारु, तामाङ्, लिम्बु, राइ, मैथली, गुरुङ आदी  भाषाको तालीम तिर गए बेस होला अनि सभामुख ज्यु, तपाइ नी नेम्बाङ् भाषा मा बोल्ने होला नी?

Advertisements