मसेधी जनाधिकर फोरमले  आज कठमाण्डु को त्रीपुरेश्वर स्थित  होटेल् आर्कीड्मा पत्रकार सम्मेलन गरी फोरमको आन्दोलन  १० दिनको लागि स्थगित गरेको जनएको छ ।उक्त अबधीमा बन्द र चक्कजाम जस्ता कार्यक्रम नगर्ने तर शान्तिपूर्ण आन्दोलन जारी रख्ने तथा सरकार ले बार्ता को बातावरण बनाए पछि बार्ता मा बस्ने जनाएको छ । उक्त पत्रकार सम्मेलन् मा मोर्चा का अध्यक्ष उपेन्द्र यादव ले तराइ बन्द तथा चक्काजाम आजै बेलुकी देखि फिर्ता लिएको तर ग्रहमन्त्रीको राजिनामा को माग् भने यथावत रहेको जनाएको छ ।