अतिबादी भारतीय हिन्दूहरु बाट सचेत रहन नेपालको आग्रह


अस्ती मैले ब्लगमा एउटा समाचार लेखेको थिए, हिन्दु अतिबादीहरुले दङा गर्दै छन शिवरात्रीमा भनेर ए मा ले का महासचिब माधब कुमार नेपाल ले ए मा ले को काठमान्डु जिल्ला स्तरिय सम्मेलन को उधघाटन को अबसर मा बोल्दै आउदो शिवरात्रीमा हिन्दु आतिबादि हरुले दङ्गा गर्ने सक्ने हुदा सरकार सचेत रहनु पर्ने बताउनु भएको छ ।उहा ले आतिबादि हिन्दु हरुले शिवरात्री को अबसर पारेर अर्को ॠतिक रोषन काण्ड घटाउन सक्ने र अराजक स्थिती खडा गरी सरकार लाइ असफल बनाउने प्रयत्न भै रहेकोले आठ दल एक जुट भइ आघि बढ्नु पर्ने समत बताउनु भयो ।
उक्त समाचार लाइ कान्तिपुर ले समेत हिन्दु हरुको सम्मेलनको नाम दिएर प्रकाशीत गरेको छ तर एक पक्षीय रुपमा अतिबादी हिन्दू हरुले गर्ने सक्ने उपद्रो को ’boutमा भने कान्तिपुर पत्रीका मौन रहनु आश्चारय को कुरा हो

Advertisements

One thought on “अतिबादी भारतीय हिन्दूहरु बाट सचेत रहन नेपालको आग्रह

  1. timi haruu sab communist haruu chuup lageraa basaa

    setting sun.. form the world , euta nepal baaki chaa ali ali bhamee ko akhadaa .. theyoo pani sakinchaa after election,,
    kun maobadi lay jithoo rahechaa
    theyoo prachandeey (DHAKAA) ktm ma utheraa heross na…. kati vote leudoo rahechaa,tesko jamana jafaat..
    HIDUU rastayaa hindhuu nai hunu parchaa… maan na parney lay januu CHINA TIRAA>…
    or chodnuu desh

    januu jerusulaam chirstian vayeraaa… hami 90 percent hindu vayeko desh ,,, ma k k kach kachh

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w