ताजा समाचार


मदेशको  आन्दोलनको दौरानमा ३७ जना शहिद

रायमाझि आयोग का दोषी माथि कारबाही गरीने

हिजो बसेको मन्त्री परिशदको बैठक ले जनआन्दोलन २ का दोषिहरु उपर कारबाही गर्ने भएको छ।

मन्त्री परिशद्को हिजो को बैठकले रु १० को नोटमा राजाको तस्वीर हटाएर सगरमाथको तस्वीर राख्ने निर्णय गरेको छ । राष्ट्र बैंक ले राजाको श्रीपेच बिनाको रु ५० र नेपाल सरकार लेखिएको रु पांच को नोट निस्कासन गरिसकेको छ ।

गए राती बिराटनगरको पुर्बी क्षेत्रमा ब्यापक तोडफोड भएपछि स्थानीय प्रसाशनले आज पनि बिराटनगरमा कर्फ्यु जारी गरीको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w