रायमाझि आयोगका दोषी हरु लाइ कारबाही गर्ने काम अख्तियार् दुरुपयोग अनुसन्धान आयोग लाइ


सरकार ले रायमाझि आयोगका दोषी हरु लाइ कारबाही गर्ने काम अख्तियार् दुरुपयोग अनुसन्धान आयोग लाइ दिने निर्णय गरेको छ। मन्त्री परिसद को हिजो बसेको बैठक ले सो समबन्धी निर्णय गरेको हो । मन्त्री परिसद को हिजो को सो निर्णय अनुसार पहिलो चरणमा तत्कालिन शाही मन्त्री परिसद का उच्च राजनैतिक तहका सदस्यहरुबाट सो कारबाही सुरु गरीनेछ  र दोस्रो चरण मा अन्य दोषी लाई कार्बाइ गर्ने अर्थात् किस्ताबन्दी मा दोषि हरु लाइ कारबाही गर्ने भनेको छ । स्मरणीय छ्, रायमाझि आयोग ले तत्कालीन शाही मन्त्री परीषद का ५ सदस्य लाइ भष्ट्राचार को अभियोग र अन्य सदस्यलाइ मानबता बिरोधि काम गरेको आरोप मा  कानुन बनाएर  कारबाहि गर्नुपर्ने सिफारिस गरेको छ ।

अब हेरौ अख्तियार ले के कस्तो कारबाहि सुरु गर्ने हो?

खुमबहादुर र वाग्ले लाइ जस्तै हो की?
स्मरण रहोस अख्तियार ले एस अगाडी नै सरकार ले कारबाही गर्न निर्देशन दिए आफु ले कारबाही गर्ने बताइसकेको छ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w