[नवलपरासी को दाउन्नेमा भएको उक्त सैनीक कुटपिट मा २ जना गम्भिर् घाइते , स्थानीय दुम्कीबास स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार हुदै  ]

 [अपडेट:- नवलपरासीमा भएको उक्त झडपमा सेनाको कुट्पीट बाट एक दर्जन स्थानीयबासी घाइते भएका छ । यता काठमान्डुमा सैनीक मुख्यालयने जनाए अनुसार् रक्सि खाएर जावलाखेल मा अभद्र ब्यबहार गर्ने सेना का क्यापटेन अमरदीप बस्नेत असीम दीप गुरुङ लाइ सैनीक हिरासत मा लिइएको छ ।
हैन यो नेपालको सेना लाइ के भएको हो? कैले जे पायो तै भाषाण गर्छन, कहीले रक्सी खायेर उपद्रो गर्छन?
नेपाली सेना लाइ साढेसात को शनी दशा लाग्या छ के क्या हो?]

सेना र स्थानीय बासिन्दा बिच झडप भएपछि बुटवल नारायणगढ सडक अबरुध्ध,झडपमा केहि स्थनियबासि घाइते भएका छन ।