गत बिहबार मन्त्रीपरिशद ले गरेको निर्णय अनुसार,  रायमाझी आयोगले दोषी ठहर गरेका तत्कालिन शाही सर्कार का मन्त्री तथा उच्च राजनैतीक तहका ब्याक्ती  लाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन सरकारले  आजदेखि कडा निगरानीमा राख्ने भएको छ। यसरी
कडा निगरानीमा पर्नेमा तत्कालीन शाही शासनका उपाध्यक्षद्वय डा. तुलसी गिरी, कीर्तिनिधि विष्ट र मन्त्री हरु  श्रीषशमशेर राणा,  टङ्क ढकाल तथा शाही पार्श्ववर्ती भरतकेशर सिंहलगायत छन्। 
पहिलो चरणमा  उच्च  राजनैतीक तह का नेताहरु तथा दोस्रो चरण मा सेना, प्रहरि तथा अन्य सरकारी कर्मचारी हरु लाई कर्बाही गर्ने उच्च  सरकारी स्रोतले जानकारी दिएको छ ।
तत्कालिन गृह् मन्त्री कमल थापा तथा  मन्त्रीहरु सलिम मीया अन्सारी , बद्री मन्डल लाइ भने तराइ मा हिंसा भड्काउन भुमिका खेलेको आरोप मा सरकार ले यस अघि नै गिरफ्तार गरीसकेको छ । 

Advertisements