अपडेट [संघीय गणतान्त्रीक मोर्चा द्बारा झापा, मोरङ र सुन्सरी लाइ स्वायत्त प्रदेश घोषणा गरीनु पर्ने तथा आगामी आगामी संबिधान सभा को निर्बाचन मा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने माग गर्दै स्थानिय १४ वटा आदीबासी सङ्गठन् को समर्थन मा आज गरीएको झापा बन्द को क्रम्मा बिभिन्न स्थान मा झडप हुदा प्रदर्शनकारी र स्थानियबासी गरी १ दर्जन बढि घाइते भएको हुन । बन्द आयोजक ले सुरुङा बजारमा रहेको २ वटा पसलमा तोड्फोड् सुरु गरे पछि स्थनिय बासीन्दा प्रतिकार मा ओर्लीएका थिए । उक्त झडप मा गम्भिर घाइते भएका ३ जनाको उपचार धरान स्थित बी पी कोईराला स्वास्थ्य बिज्ञान् प्रतिष्ठानमा भै रहेको छ । ]

आज झापा बन्द, बन्द आयोजक र स्थानीयबासि बिच झापाको सुरुङ्गा, बिर्तामोड र काकर्भिट्टामा झडप , झडप मा एक दर्जन घाइते ।

रा प्र पा को लमजुङ् मा भएको कार्यक्रम मा माओबादी आक्रमण , २० जना घाइते , ४ को अबस्था गम्भिर

Advertisements