मदेशी जनाधिकार फोरम ले गृह मन्त्रीको रजिनामा न आए सम्म वर्तामा नवस्नै जनाएको छ ।फोरमको तर्फ बाट वार्त गर्न बनेको टोलीका प्रमुख सितानन्दन्र रायले हिजो सो कुरा बताएका छन ।
उन्ले सरकारले वार्तेका लागि पठाएको पत्र को जवाफ शुक्रबार नै दिएको बताए ।उता समस्या समाधान गर्न बनेको सरकारी वर्ता टोली ले सदभावना आनन्दिदेवी सँग हाल सम्मा पनि औपचारिक संपर्क नगरीकोमा उक्त पार्टी रुस्ट भएको छ ।
यसैगरी नेपाल आदिबासी जन जाती महासङ ले सरकार सँग वर्ता का लागि प्रश्तुत गरिने माग हरू सम्बन्ध मा आन्तरीक छलफल तिब्र पारेको छ ।