आज नेपालमा लेख्न योग्य ताजा खबर केही पनि छैन, ब्लग लेख्न पनि आज त्यती जागर पनि छैन , खबर नभएपछि ब्लग लेख्न पनि मन मरेर आउदो रहेछ । तै पनि साना तीना टुक्रा टुक्री खबर अपडेट गर्ने नै छु । अनी क्मेन्ट लेख्न चाही नभुल्नु होला नी ,

********************************************************************

बर्गीकृत समाचार
जनजाती महासंघ द्बारा काठमाडौंमा खुकुरी जुलुश प्रदर्शन
*******************************************************************
शुक्रबार देखि नै अधिकांस पहाडी तथा हिमाली क्षेत्रमा हिमपात जनजीवन कस्टकर
**********************************
माओबादी द्वारा भोली काठमाडौं मा आमसभाको आयोजना, प्रचार प्रसार तिब्र सो आमसभा का लागी माओबादी द्वारा काठमान्डौ मा चन्दा सन्कलन जारी सो श्भा लाइ क. प्रचन्ड ले सम्बोधन गर्ने प्रचन्ड २५ बर्षे भुमीगत जीबन बाट पहिलो पटक सार्बजनीक हुने माओबादीको दाबी
********************************************
अन्तरीम संबिधान यसै हप्ता भित्र संसोधन हुने , प्र म द्वारा कानुन मन्त्री नरेन्द्र बिक्रम नेम्बाङ् लाइ संसोधन को लागी प्रस्ताब संसद मा पेश गर्न निर्देशन ।
***********************************************
संबिधान सभाको निर्वाचन को लागी आबश्यक कानुन निर्माण गर्न सभामुख द्वारा भेटघाट र चलफल तिब्र , आज सभामुख र प्रमुख आयुक्त बिच भेटघाट, आजै सभामुख र सारकार का मुख्य सचिब बिच पनी सोही बिषय छलफल

Advertisements