[लोडसेडिङ को कारण समयमा अपडेट गर्ने नसकेकोमा क्षमाप्रार्थी छौ ।]
नेपालडायरी डट कम

अपडेट

तराईको आन्दोलन मा घुसपैठ गरी उपद्रो मच्चाएका अतिबादी हिन्दू हरुले आउदो फागुन ४ गते शिवरात्रीको मौका छोपेर् अर्को तान्डब् नृत्य मच्चाउने तयारी गरी रहेका छन । राजा ज्ञानेन्द्रको पुर्ब शाही पाश्वबर्ती भरत केशर् सिंह तथा उन्को विश्व हिन्दु महासङ्घले शिवरात्री मा काठमान्डौ मा धार्मीक युद्ध गर्ने लागेको खुलासा भएको हो । शिवारात्री मा पशुपतीको दर्शन गर्ने निहु गरेर नेपाल तथा भारत बाट हजारौ अतिबादि हिन्दु हरु शिव सेनाका कार्यकर्ता तथा नाङगा साधु हरु भित्राएर आतंक मच्चाउने र नेपाल लाइ पुन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने तथा राजा लाइ पुन साशन सत्ता फर्काउनु फर्काउनु पर्ने माग राखी धर्ना दिने पनि सो जनाएको छ हाल शिबारात्री को बाहाना मा सो धर्मयुद्धको लागी चन्दा संकलन पनी भैरहेको छ ।
अन्तरिम संबिधानले राजाको सबै अधिकार खोसेको तथा र नेपाल लाइ धर्म निरेपेक्ष राष्ट्र घोसणा गरे पछि क्रुद्ध बनेक भारतीय तथा नेपालि अतिबादी हिन्दु हरुले सो योजना बनाएको हो ।