अपडेट
सरकारले शिवरात्री मा भारत बाट आउने नाङ्गा बाबा (साधु) हरुको प्रबेश कडा पारेको छ । गृह मन्त्रालय ले भारत सङ् सिमाना जोडीएका सबै जिल्ला हरु लाइ एउटा गोप्य सर्कुलर जारी गर्दै उनिहरु माथि कडा निगारानी राख्न निर्देशन दिएको हो. शिवरात्रीको अबसर पारेर हिन्दू अतिबादी हरुले हिन्दू राज्यको माग गर्दै आतंक मच्चाउन सक्ने भएको ले सरकार ले उक्त कदम चालेको हो । शिवसेनाका कार्यकर्ता हरुले शिवरात्रीको मौका छोपी राजधानीमा दङा गर्ने सक्ने सुचना सरकारलाइ प्राप्त भएको हुनाले यो कदम चालीएको हो , सरकारी स्रोतले बतायो

यस सम्बन्धी अगाडी का ब्लगहरु पढ्न तलका समाचार शिर्षकमा क्लीक गर्नुहोस् ।
धर्मको नाममा अर्को आतंक मच्चाउने तयारी

अतिबादी भारतीय हिन्दू बाट सचेत रहन आग्रह