बार्ता टोलीको संयोजक महन्त ठाकुर लाई जन्डीस, उप प्र म के पी शर्मा ओलि लाइ जन्डिस भएकोले उपचार गर्ने बैकक मा, राज्य मन्त्री रमेश लेखक लाइ जन्डिस , प्रधानमन्त्री निवास क १७ कर्मचारीलाइ जन्डिस , हृदयस त्रीपाठि लाइ जन्डिस उप प्र म अमिक शेरचन ढाड दुख्ने रोगले अस्पताल भर्ना, उर्मिला अर्याल उपचारको लागी भारत प्रस्थान , र अन्तमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लाइ जन्डिस

यो हप्ताको समाचार, हैन नेपालको राष्ट्र रोग ग्यास्टिक बाट जन्डिस तिर सरेको हो?