अपडेट

माओबादीले भोली काठमान्डुमा सभा गरी आफ्नो राजनीतिक र आर्थिक नीती सार्वजनिक गर्ने भएको छ । आज आयोजीत पत्रकार सम्मेलन मा माओबादी को प्रबक्ता कृष्ण बहादुर महरा ले सो जानकारी दिनुभएको हो । माओबादीको जनयुद्धको ११ बर्षे बर्षगाठको उपलक्षमा आयोजना गरीने उक्त आमासभामा प्रचन्ड, बाबुराम, बादल लगायत का नेता हरुले सम्बोधन गर्ने भनीएको सभा शान्तिपूर्ण हुने माओबादी ले जनाएको छ । टुडीखेल मा आयोजना हुने भनीएता पनी शिबरात्री का लागी त्यहाँ सेनाले तयारी गरीरहेको ले सभा खुलामन्चमा हुने बताइएको छ । सो आमसभा अगाडी कठमन्डौको बिभिन्न १० ठाउ बाट जुलुश निकालीने पनी माओबादीले जनाएको छ ।