माओबादीको शभाको समाचार संकलन गर्न खुलामान्च गएको थिए । केही फोटो हरु पनि खिचेको छु । केही बेरमा अपलोड गर्ने नै छु। पत्रकार को लागी पास को ब्यबस्था गरेको भएपनी आफु पत्रकार नभएकोले फोटो खिच्न केही समस्या पर्यो
शभा मा १३,१४ बर्षका कलीला बाल बालिका हरु स्वयमसेबक को रुपमा प्रसस्त मात्र मा देखिन्छन् ,

एक जना सङ् कुरा पनी गरेको थिए नाम पान्साङ् रे घर रसुवा भन्थे, उमेर चाही १४ बर्से रे । फोटो खिचौ भन्दा त तपाइ पत्रकार हो, हो भने पत्रकारको कागज देखाउनु भने , तै पनि केही बेर को गफगाफ पछि फोटो खिचेको छु।

यसै बीच सेना का प्रबक्ता अनन्त थेबेले माओबादी लाइ आजको सभाको बेला सैनीक मन्च पस्ने कोशीश नगर्न र यदी पस्ने कोशिस गरीएमा सेनाले प्रतिकार मा जेस्तो सुकै कार्बाही गर्ने र सो को जिम्मेवारी माओबादी नै हुनु पर्ने चेतावनी दिएका छन ।अन्य फोटो तथा भिडियो क्रमश अपलोड गरीने छ । कृपया नेपाल डायरी पढ्दै गर्नु होला ।फोटो हेर्न अर्को पेज मा जानुहोस्

mayobadee-swamsebek1.jpg
माओबादी स्वयमसेबेक
sainak-mandcha.jpg
सैनीक मन्च अगाडी योङ कम्युनीस्ट लीग का स्वयमसेबेक पहरा दिदै
trafic-ra-maao-bade.jpg
ट्राफिक प्रहरी र माओबादी एकसाथ रत्नपार्क मा ट्राफीक ब्यबस्थापन गर्दै

माथि का सबै द्र्स्य हरु आमसभा सुरु हुनु भन्दा अगाडी का हुन

फोटो हरु:- नेपाल डायरी डट कम