फेरी अर्को बन्दको घोषणा
जनजाती महासंघले फागुन १६ गते काठमान्डौ बन्दको घोसणा गरेको छ ।

तराइमा सषस्त्र आन्दोलन गरेरहेको ज्वाला सिङ्ह् समुहले हतियार बिसाएर सरकार संगा बार्ता गर्ने भएको छ । बार्ता र संबादको माध्यम बाटै सबै समस्या को समाधान गर्न सकीने भएकोले हाल लाइ जारी सषस्त्र आन्दोलन बन्द गर्ने सो समुहले जनाएको छ ।