[इन्टरनेट मा आएको प्राबिधिक गढबढीको कारण फोटो तथा अन्य सामाग्री अपलोड गर्न ढिलाइ भएकोमा क्षमाप्रार्थी छौ।]
नेपालडायरी डट कम

pra.jpg

२५ बर्षको भुमीगत जीबन् पछि पहिलो पटक कठमान्डौ को सार्बजनीक सभा मा माओबादी का अध्यक्ष प्रचण्डको सो सम्बोधन सुन्न हजारौ मानीस हरु खुला मन्च मा ओर्लीएका थिए । जनयुध्धको १२ बर्षे बर्ष गाठको उपलक्षमा आयोजीत सभा लाइ मा प्रचण्ड ले खास नया कुरा केहि गरेनन्

जेठमा सबिधान सभाको निर्बाचन हुन नदिन प्रतिगामी हरु सक्रीय रुपमा लागेको र केहि दिन अगाडी पश्चिम सेना का पृतानापतीको बक्तब्य सो सडयन्त्रको प्रमाण हो भन्दै प्रचण्ड ले जेठ मा निर्बाचन नभए बैसाख मा नै गणतन्त्र को घोसणा गर्ने बताए ।

पार्टी को नीती अनुरुप् कुनै पनी नारा र माग हरु नछोडेको बरु सम्बिधान सभा मार्फत गणतन्त्र जाने र नेपाल् लाइ पुर्ण गणतान्त्रीक मुलुक बनाउने दाबी समेत प्रचण्ड को थियो ।

नेपाल लाइ अब संघात्मक गणतन्त्रमा जान बाट अब कसैले रोक्न सक्दैन भन्दै प्रचन्ड ले आफु सहितको अन्तरिम सरकार बनेपछि भष्ट्राचारी हरु लाइ काडा कारबाहि गरीने बताएका प्रचण्ड ले राजा तर्फ संकेत गर्दै बिदेश मा रहेको सम्पती राष्ट्रीयकरण गरीने बताए ।
final.JPG

photo-of-manche-2.jpg
खुलामन्च मा जनसागर

हदबन्दी भन्दा बढीको जग्गा बिना मुवाब्जा कब्जा गरी भुमिहिन जनता लाइ बितरण गरीने छ ।
जनताको मुक्ती नै हाम्रो पार्टी को स्वार्थ हो हजारौ थपडी को बिच मा प्रचण्ड ले आफ्ना पार्टीका नेता हरुको कुनै नीजी सम्पती नहुने समेत बताए जिल्ला का सचिव तह सम्म को कार्यकर्ताको सबै सम्पती पार्टीकरण गरीने समेत प्रचन्ड ले बताए ।

साथै आफ्नो सम्बोधन मा १० बर्षे जन्युद्को क्रममा आफ्नो पार्टी चितवन को माढी र अन्य येस्तै घटना हरु मा गल्ती भयेको स्वीकार गर्दै १० बर्श मा सकरात्मक र नकरात्मक दुबै पक्षहरुको चर्चा गर्दै सम्बिधान सभा को निर्बाचन सम्म आइपुग्नु र लोकतान्त्रीक गणतन्त्रको यो अबस्था सम्म आइपुग्नु सकरात्मक पक्ष हो प्रचण्ड ले अगाडी बताए ।

****************************************************************

भिड ले गर्दा म खुलामन्च सम्म पुग्ने सकेको छैन परबाट नै समाचार का बुदा हरु टिपोट गरीरहेको छु ।।

सम्बोधन को क्रममा प्रचन्ड ले १२ बर्षे जनयुद्धको समीक्षा गर्दै महान् नेपाली जनता हरुको सहयोग र समर्थन ले जनयुद्ध यहा सम्म आइपुगेको बताए ।. सो सभालाइ सम्बोधन गर्ने क्रममा प्रचन्डले
जेठ्मा संबिधान समाको निर्वाचन हुन नदिन प्रतिगामी हरु सक्रीय, चुनाव हुन नदी्ए बैशाखमा सोझै गणतन्त्रको घोषणा गरीने बताए ।
सेना का पश्चिम प्रितनापति पोखरा मा हालै ब्यक्त बिचार गम्भिर सड्यन्त्र को संकेत हो ।
समाबेशि र संघीय लोकतान्त्रीक गणतन्त्रको बिकल्प छैन् भन्दै प्रचन्ड ले आफ्नो सम्बोधन मा १० बर्षे जन्युद्को क्रममा आफ्नो पार्टी चितवन को माढी र अन्य येस्तै घटना हरु मा गल्ती भयेको स्वीकार गरे १० बर्श मा सकरात्मक र नकरात्मक दुबै पक्षहरुको चर्चा गर्दै सम्बिधान सभा को निर्बाचन सम्म आइपुग्नु र लोकतान्त्रीक गणतन्त्रको यो अबस्था सम्म आइपुग्नु सकरात्मक पक्ष भएको दाबी गरेका छन

प्रचन्डको नया घोषणा

माओबादीको केन्द्रीय सदस्यको नाम मा कुनै सम्पती नरहने
जिल्ला का सचिव तह सम्म को कार्यकर्ताको सबै सम्पती पार्टीकरण गरीने ।
baal-sena.JPG
यी माओबादी का बाल सेना कती बर्षका भए होलान? यिनको नाम पासङ हो, यिन ले ५ कक्षा सम्म पढेका छन

माओबादी सभाको बक्ता हरुको अडीयो तथा तस्वीर हरु आज राती अपडेट हुनेछ ।