प्रधानमन्त्री कोइराला लाइ जनडिस्, कोइराला चिकित्सक हरुको प्रतक्ष निगारानीमा

बिगत केही दिन देखि भएको बर्षा र हिमपात को काअरण उच्च पहाडी भेग मा भारी हिमपात , बाक्लो हिमपात ले रोल्पाको माओबादी शीवीरमा जनसेनाको बिचल्ली

मन्त्री परिशद्को आकस्मीक बैठक आज प्र म निवास मा बस्ने , संसोधन संबन्धमा छलफल हुने , बैठक मा संबिधान संसोधन मस्यौदा पेश हुने ।

पुर्ब का माओबादी शिबीर हरुमा हतियार दर्ता र प्रमाणिकरण आज देखि शुरु हुने

फुलचोकी र दामन मा भारी मात्रमा हिमपात , हिउ खेल्नेको घुइचो

तपाइ पनी हिउ खेल्न जाने की?

Advertisements