तराईको आन्दोलन मा घुसपैठ गरी आतंक मच्चाएको आरोपमा पक्राउ परेका शाही सरकार का गृहमन्त्री कमल थापा आज रिहा भएका छन । उनी अदालत को आदेश मा रीहा भएका हुन
*******************
रेडक्रसको अन्तराष्ट्रीय सस्था ICRC द्वारा आज काठमाण्डौ मा पत्रकार सम्मेलन गरी माओबादी जनयुध्धको समयमा माओबादी तथा सरकार द्वारा बेपत्ता पारिएका ८१२ जना को पुर्ण जानकारी आफु संग रहेको जनाएको छ। जसमध्ये ९६ जना १८ बर्स मुनिका तथा ६८ जना महिला रहेको ICRC ले जनाएको छ । उक्त कर्याक्रम मा ICRC प्रतिनिधी मारी बन्र्ज ले बेपत्ता हरुको पुर्ण जानाकारी भोलि औपचारीक रुपमा दिइने बताउनु भयो ।