nepaldiary.wordpress.com
माओबादी छापामारको शिवीर नियाल्दा
केही दिनको बाक्लो हिमपात को कारण पालामा समेट हिउ भरीएपछि रोल्पाको अस्थाइ शिबीरमा माओबादी छापामार हरुको जीवन कस्टकर बनेको छ । अत्याधीक चिसोका कारण छापामार हरु शिबीर नजीकैका स्थानीय बसिन्दाको घरमा शर…