जनजाती महसघ द्वारा काठमाण्डौ बन्दको आयोजना, कलंकी मा तोडफोड

आज जनजाती महसघ द्वारा काठमाण्डौ बन्दको आयोजना गरीएको छ । बन्दको क्रम मा केही ठाउमा सबारी सधान तोडफोड भएको समाचार प्राप्त भएको छ । आज बिहान प्रदर्शन कारी हरुले कलंकी मा ५२४६ नम्बर को गाडी तोडफोड गरी क्षती पुर्‍र्याएका हुन । यसै गरी प्रदर्सनी मार्ग मा पनी एउता माइक्रो तोड फोड भएको छ । कालीमाटी मा सर्बसाधारण र प्रदर्शन कारी बिच झडप भएको छ । झडप मा २ जना घाइते भएका छ । प्रदर्शन कारि हरुले बालजु, गोंगबु, चावहिल आदी ठाउमा टायर बालेर सडक अबरुध्ध पारेका छन ।