बन्द ले काठमाडौंको जनजीबन प्रभाबित



12.jpg

बन्द आयोजक हरु रत्नपार्क मा धर्ना दिदै
नेपाल आदीबासी जनजाती महसंघ तथा सात पार्टी संलग्न जानजाती संयुक्त संघर्श समीती ले आयोजना गरेको १ दिने उपत्यका बन्द को कारण आज काठमाण्डौ को जन्जीबन पुर्ण प्रभबित रह्यो । उपत्यकाका सम्पुर्ण शैक्षिक सस्था हरु, बन्द रहे भने साबारी आबागमन पनी निक्कै कम रह्यो । काठमाण्डौ का सडक मा दिन भरी २ पाङ्रे सवारी साधन केहि चलेपनि बिहान चेलेका अन्य सवारी साधन दिउसो बाट बन्द रहे ।

35.jpg

प्रदर्शनकारी लाइ निषेधित क्षेत्र प्रबेश मा रोक लगाउदै सशस्त्र प्रहरीहरु

चोक चोक मा भेला भएका बन्द आयोजक ले चलेका केही नीजी सवारी साधन लाइ पनी बाटै बाट फिर्ता पठाएका थिए । बन्द का क्रम मा सात वटा सवारी साधनमा क्षति पुगेको प्रहरी ले जनाएको छ । शहर का मुख्य स्थान का पसल हरु पुर्ण रुप मा बन्द रहे भने बहिरी क्षेत्र मा फाट्टफुट्ट रुप मा खुलेका थिए । मुख्य भाग का सडक दिनभर भिड्भाड रह्यो ।


24.jpg
बन्दको कारण खाली बनेको रत्नपार्क बाट शहिद गेट जाने सडक

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w