पशुपति बाट फकदै गर्दा राजा ज्ञानेन्द्रको गाडी मा ढुङ्गा प्रहार भएको छ । पशुपती को दर्शन् गरेर ७ बजे तिर दर्बार फर्कदै गर्दा गौसला चोक मा गाडीमा ढुङा हानीएको हो । उक्त ढुङ्गा राजाका ए डी सी को गाडीमा लागेको छ । राजाको पशुपती दर्शन् को कर्यक्रम करिब ४५ मिनेटको भएपनी गौसला चोक मा राजा बिरुद्ध नारा बाजी भएपछि राजा थप आधा घन्टा पशुपति मन्दिर परिशर मा नै रोकीएका थिय । त्यस पछि उन्लाइ सेना , ससस्त्र प्रहरी र महानगरीय प्रहरी प्रभाग ले स्कर्टिङ गरी दर्बार फर्काएको थियो ।प्रहरिले ढुङ्गा हानेको आरोप चाबेल का कक्षा १० का छात्र रोशन खरेल लाइ पक्राउ गरेको छ। उक्त भिड लाइ तितर बितर पार्न प्रहरि ले लाठिचार्ज गरेको थियो
स्रोत का अनुसार राजाको गाडी मा तिन पटक सम्म ढुङा प्रहार भएको थियो , ढुङा प्रहाअ बाट एक प्रहरी घाइते भएका छन । राजा रानी सङै जाने बिगतको परम्परा लाइ तोड्दै यस् पटक् राजा एक्लै पशुपती दर्शन गर्ने गएका थिए,