[लोडशेडिङ् को कारणले भिडियो अपलोड गर्न केहि ढिलो हुनेछ ]

petraol-ko-line.jpg
फेरी पेट्रोलको लाइन,
मदेशि जन अधिकार फोरम ले फेरी आन्दोलन गर्ने चेतावनी दिए पछि पुन पेट्रोलीयम पदार्थको अभाव हुने आशंका मा भद्रकाली मा तेल भर्न लागेको भिड

फोहोर को राजनिति नगर्न र काठमाण्डौ को फोहोर हटाउन् माओबादीले आयोजना गरेको स्थानिय बिकाश मन्त्रालयमा फोहोर को पोका फाल्ने कार्यक्रम को दृश्य

naaraa-lagaaudai.jpg
फोहोरको राजनिति नगर्न चितावनी दिदै महिला हरु
ab.jpg
स्थनिय बिकाश मन्त्रालय अगाडि फोहोर का ट्रक

सबै फोटो नेपाल डायरी डट कम

Advertisements