who-they-are.jpg

को हुन यिनी हरु?
नागरिक धर्नाको कार्यक्रममा जाँदा सगै देखेका दृश्यहरु हुन यी, केहि बिदेशि नागरीकहरु आफुहरुलाइ नेपाल सरकारले गाँस बाँस को ब्यबस्था गर्नु पर्ने माग सहित सिंहदर्बार को दक्षिण ढोका मा पम्प्लेट टासेर (तस्बिर मा हेर्नुहोला) धर्नामा बसेक थिए । नेपाल डायरी संबाददाता ले उनिहरु संग प्रतिकृया लिन खोज्दा उनिहरुले कुनै प्रतिकृया दिन मानेनन, बरु फोटो नखिच्न यस संबाददातालाइ धम्की दिए। हेर्दा अफ्रीकन वा नाइजेरीयन मुल का जस्ता देखिने यि नागरीक हरु कहा का हुन? के यिनि हरु सरणार्थी हुन? अथावा नेपाल मा पनी अर्को धोका घडी काण्ड घटाउन आएका नाइजेरीयन नागरीक? तपाइ लाइ थाहै होला अफ्रीकन हरु को चर्तिकाला? [नाइजेरीयन ४१९ काण्ड को बारेमा बुझ्न यहा क्लिक गर्नुहोस् ] फोटो खिच्न र प्रतिकृया दिन नमान्ने यिनिहरुको बरेमा नेपाल सरकार सजग होला?ठमेल का चोक तथा गल्लि हरुमा अहिले पनी प्रसस्त अफ्रिकन हरु घुमिरहेको दिख्न सकिन्छ , के यि अफ्रिकन हरु बैध रुपमा नेपाल मा घुमिरहेका हुन?

dhamki1.jpg

नेपाल डायरी संबाददातालाइ फोटो नखिच्न धम्की दिदै
स्मरण रहोस नेपाल सरकार ले यस अगि नि नाइजेरीयन लगाएत चार मुलुक का नागरिक हरु लाइ नेपाल प्रबेश् मा प्रतिबन्ध लगाइसकेको छ । तापनि यीनि हरु कसरी आइपुगे नेपाल? र कसरी सिंगदरबार मा धर्ना दिन आइपुगे? सरकार यिनिहरुको मामला मा किन मौन छ?

Advertisements