नेपाल लाइ सुचना प्रबिधिको क्षेत्र मा माथि पुर्‍याउने र यसो गर्ने र उसो गर्ने भनेर मैले सुनेको चै १० बर्स भयो होला तर आज सरकारी वेब साइट हेर्दै जादा चै छिट्टै नै नेपालले सुचना प्रबिधिको क्षेत्र मा ठुलै फड्को मार्ला जस्तो लाग्यो(? )सरकारी हबिगत हेर्न आउनुहोस्

सुचना तथा संचार मन्त्रालय को वेब साईट 1.JPG

सुचना तथा संचार मन्त्रालय लाइ नै थाहा रहेन छ नेपाल सरकार को लोगो परिवर्तन भएको, बिचरा नेपालको सुचना तथा संचार को हबिगत्, इन्फरमेशन एण्ड कम्युनिकेशन

पेज चै सबै अन्डर कन्स्ट्रक्सन रे, कहिले कन्ट्रक्सन होला त, अन्तरिम सरकार् बने पछि, अझ सुचना बिभाग तिर त पेज नट फाउन्ड रे कम्प्युटर ले
chapai-bibhag-ok.JPG
चलचित्र बिकास बोर्ड पनि सुचना तथा संचार मन्त्रालय अन्तर्गत नै पर्छ होइन? ल हेर्नुहोस् अपडेट
film-dev.JPG

अब यसमा नयाँकुरा होला त ?

अब कुरा गरौ पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको , बिचरा टुरिस्ट , के हेर्दा हुन् खोइ, मैले त केहि देखिन यो साइट मा /बरु यस्तो पो देखियो
tourism.JPG

रक्षा मन्त्रालय को वेब साईट त खुल्दै खुलेन , तर वेब अडरेस यस्तो रहेछ्, http://www.rna.mil.np/के होला अर्थ ?

सुचना तथा संचार मन्त्रालय लाइ नै थाहा रहेन छ सामान्य प्रशासन मन्त्रालय लाइ झन के थाहा लोगो चन्ज भैसक्यो भन्ने ?

ल बिज्ञान तथा प्रबिधी मन्त्रालयको सुचना प्रबिधी निती त खाली छ नी? ब्ल्यांक पेज आयो त?

हैन यो देस मा दुइ दुइ वटा बिज्ञान तथा प्रबिधी मन्त्रालय छन् कि क्या हो?
bigan.JPG
arko-bigan.JPG

सब भन्दा अचम्म चै म त्यती बेला परे जब यो लिंक मा क्लिक गरे
11111.JPG
हैन मेरो इंलिस कम्जोर हो कि सरकारको? Law, Justice and Palimentary affairs भनेको न्याय, कानुन तथा संसदिय ब्यबस्था होइन भन्या । तर पेज त बिज्ञान तथा प्रबिधि मन्त्रालय को पो खुल्छ त?
र यो पनि ….. के पी ओलि ज्यु, अब पनि हेड अफ द स्टेट राजा नै हो ? तपाईंको मन्त्रालयको वेब साईटले त यही भन्छ नी त